लोसपा र लोक दलबीच आज पार्टी एकीकरण हुने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज पार्टी एकीकरण हुने भएको छ । काठमाडौंको बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा एकीकरण घोषणा कार्यक्रम आयोजना गरिएको छ । आज दिउँसो साढे २ बजे पार्टी एकता कार्यक्रम हुने लोसपा केन्द्रीय कार्यालयले…

मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिने

काठमाडौं । मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन…

देशका विभिन्न भू–भागमा बिहानैदेखि वर्षा,आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं । देशका विभिन्न भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ । प्रदेश–१ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल…

विहिबार साझ देखि हराएका ९३ बर्षिय भण्डारी खोला किनारामा मृत भेटिए

चुरामणि तिमिल्सिना । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा न ७ सोता निवासी ९३ बर्षका नरहरि भण्डारी बिहान ८:३० बजे उल्लि खोलामा खोज तलासको क्रममा मृत फेला परेका छन् । विहिबार साँझदेखि हराएका उनी शुक्रवार विहान मृत फेला परेको ईलाका प्रहरी कार्यलय…

सत्यवति गाउँपालिका गुल्मीको ११ औं गाउँ सभा तथा बजेट अधिबेशन संपन्न

चुरामणी तिमिल्सीना ,रुरुधाम । सत्यवति गाउँ पालिका गुल्मीको ११ औं गाउँ सभा तथा बजेट अधिबेशन संपन्न भएको छ ।अधिवेशनबाट बहुमतले निति तथा कार्यक्रम पारित भएको छ । पालिकाका अध्यक्ष तथा सभाका अध्यक्ष टिकाराम पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको…

नेपाल पुस्तक व्यवसायी संघ गुल्मीले ब्यसायीहरु लाई एकिवद्धता गर्दै

चुरामणि तिमिल्सिना। नेपाल पुस्तक तथा स्टेस्नरी ब्यबसायी महासघ जिल्ला साखा गुल्मीले गाउँटोल तथा बजारी क्षेत्रमा आबद्ध नभइ सन्चालन गरेका ब्यबसाय हरु , नवीकरण तथा घर दैलोमा परिचय पत्र र प्रमाणपत्र बितरण कार्यक्रम समपन्न गरेको छ । जिल्ला शाखाले बलेटसार, तम्घास,…