
धुर्कोट वडा न ७ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
रमेश पन्थी असार २०धुर्कोट गाउँपलिकामा वडा नम्बर ७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ७ को वडा कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न हो । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष सीता गिरिले जनताका…








