
उपाध्यक्ष कार्यक्रम अन्तर्गत किशोरी शैक्षिक कार्यक्रम आयोजना हुने
चुरामणि तिमिल्सिना असार १० सत्यवती गाउँपालिकाको सभाहलमा आज नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुँदा सबै जनाको अनुहारमा खुसी छाएको देख्न सकिन्थ्यो। पालिकाले गर्ने हरेक कार्यहरु सायद नबिनतम भएकोले हुन पनि सक्छ कतै शालिग्रामको शिव लिङ्ग त कतै सडक भरीनै बृक्षारोपण,…








