
रुरु क्षेत्रमा ५ दिने तालिम सम्पन्न
चुरामणि तिमिल्सिना जेष्ठ २१ गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा एकीकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली सम्बन्धि ५दिने तालिमको औपचारिक कार्यक्रम समापन भएको छ । गाउँपालिका कि उपाध्यक्ष मिना देवि गौतमको अध्यक्षतामा संचालित कार्यक्रममा मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत कार्यक्रम गरिएको हो।…








