
सत्यवतीमा च्याउ उत्पादन सम्बन्धी ६५ दिने तालिम सम्पन्न
जेष्ठ १९ तुराङ बहुप्राबिधिक शिक्षालय चन्द्रकोट गुल्मीले सत्यवती गाउँपालिकाको वार्ड न ५ हसरामा संचालन गरेको निशुल्क ६५ दिने च्याउ उत्पादन तालिम कार्यक्रमलाई औपचारिक समापन गरेको छ । गत पुष १७ गतेदेखि संचालन भएको तालिम ६५ दिन सम्म संचालन भएको थियो…








