
रुरु क्षेत्र गाउँपालिकामा वडा वडामा घुम्ती स्वास्थ सेवा शिविर
चुरामणि तिमिल्सिना जेष्ठ १५ रुरुक्षेत्र गाउँपालिका गुल्मीमा एकिकृत घुम्ती स्वास्थ शिविर सम्पन्न भएको छ । रुरु क्षेत्र गाउँपालिका स्वास्थ शाखाको आयोजना तथा गाउँपालिकाको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो। घुम्ती सिबिर बाट ६७७ जनाले सेवा लियका स्वस्थ शाखा प्रमुख छत्रबहादुर अधिकारीले…








