
गुल्मीको रिडीमा कर शिक्षा कार्यक्रम सम्पन्न
चुरामणि तिमिल्सिना जेष्ठ ६ गुल्मीको रिडीमा १ दिने कर शिक्षा कार्यक्रम रिडी माध्यमिक बिद्यालयमा सम्पन्न भएको छ । रुरुक्षेत्र गाउँपालिका गुल्मीको आयोजना तथा गुल्मी उद्योग बाणिज्य संघ शाखा कार्यालय रिडी र शाखा बलेटक्सारको समन्वयमा कार्यक्रमको आयोजना गरिएको थियो । औपचारिक…






