
देउराली आधारभुत बिद्यालयको बार्सिक उत्सब तथा नतिजा प्रकासित कार्यक्रम सम्पन्न
बिष्णु कुवर चैत्र २८ धुर्कोट,नयाँगाउँ गुल्मिको धुर्कोट गाउपालिका वडा न ०१ नयाँगाउको देउराली आधारभुत बिद्यालयको ३२औ.बार्सिक उत्सब तथा नतिजा प्रकासन कार्यक्रम समप्न्न भएको छ ! कार्यक्रममा बिद्यालयक शैक्षिक सुधार तथा अभिभावक सचेतना कार्यक्रम पनि गरिएको थियो ! कार्यक्रममा प्रशिक्षणमा वोल्नु…








