
रुरुक्षेत्र गाउँपालिकाले प्रत्येक व्यक्तिको घरमा पुगेर स्वास्थ्य परिक्षण गर्ने
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले प्रत्येक व्यक्तिको घरमा पुगेर हरेक व्यक्तिकाे स्वास्थ्य परिक्षण गर्ने भएको छ । शुक्रबार गाउँपालिका स्वास्थ्य शाखा रुरुक्षेत्र गाउँपालिकाद्वारा संचालन गरिने “घर-घरमा स्वास्थ्य सेवा कार्यक्रम ” को स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकाे छ । कार्तिक महिनादेखि स्वास्थ्यकर्मी, महिला…








