Author: रुरु संचार मिडिया प्रा.लि

  • पाल्पा , गुल्मी र स्याङ्जाको संगम स्थल रुरुक्षेत्रमा माघी मेलाको सम्पूर्ण तयारी पुरा

    पाल्पा , गुल्मी र स्याङ्जाको संगम स्थल रुरुक्षेत्रमा माघी मेलाको सम्पूर्ण तयारी पुरा

    चुरामणि तिमिल्सिना
    पुस -३०

    पाल्पा ,गुल्मी र स्याङ्जाको संगम स्थल विश्वकै धार्मिक ,पौराणिक एतिहासिक तथा पर्यटकीय पवित्र तीर्थस्थल नेपालकै चार धाम मध्ये एक धाम रुरु क्षेत्रमा माघे मेला अर्थात माघे संक्रान्ति मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । तीन जिल्लालाई केन्द्रबिन्दु बनाइ यो मेला हरेक वर्ष लाग्ने गर्दछ।

    यो मेलालाई यस क्षेत्रकै पर्वको रुपमा हेरिदै आइएको छ । प्रत्येक बर्ष लाग्ने यो मेला तीन जिल्लामा फरक फरक कार्यक्रमको आयोजना गर्ने गरिन्छ।

    पाल्पा जिल्लातर्फ धार्मिक कार्यक्रम भजन -कृतन पुजा पाठ भणडारा दान पुन्य जस्ता कार्यक्रम बढि मात्रमा गरिनछ । यस्तै गुल्मी तर्फ रुरु फेन्डस कलब र फेण्ड्स क्लबले स्थानियको साथ र सहयोग र वडा र पालिका संग समन्वय गरि बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी समेत पुरा गरेको रुरु फेन्डस कलबका अध्यक्ष सोभित थापाले जानकारी दिनु भयो।

    यस्तै स्याङ्जा तर्फ यस बर्ष युवाहरुको साथ सहयोगमा पहिलो पटक वडा अध्यक्ष कलब भलिबल प्रतियोगिताको आयोजना गरिएको र सम्पुर्ण तयारी समेत पुरा भएको अध्यक्ष कृष्ण बहादुर लामिछानेले बताउनु भयो। यो मेला पौराणिक मेला भएकोले कुनै पनि मेलाको आयोजना गर्न नपरेता पनि व्यवस्थापन संरक्षण सुरक्षाका कारणले मेला लाई रौनकताका साथ आयोजना समेत गरिदै आइयको रुरु क्षेत्र गाउँ पालिका वडा नम्बर १ का वडा अध्यक्ष नवराज बिकले जानकारी दिनु भयो ।

    अध्यक्ष नवराजले मेलालाई व्यवस्थापन र पुर्ण रुपमा सुरक्षाको प्रत्याभुति भक्तजनलाइ दिलाउन्को निम्ति वडा मार्फत पालिका जिल्ला प्रशासन जिल्लाका सुरक्षा निकाय संग सहकार्य गरेर अगाडी बढेको बताउनु भयो। मेलामा पाल्पा ,गुल्मी, स्याङ्जा ,अर्घाखाँची ,रुपन्देही बाग्लुङ ,पर्वत ,रुकुम ,रोल्पा ,काठमाडौ ,दाङ, परासि झापा र इटहरीबाट समेत भक्तजन भगवानको दर्शनको निम्ति आउने गर्दछन ।

    पौराणिक महत्त्व यो क्षेत्र तिन जिल्लाको संगम स्थल भएकोले कालीगण्डकी नदिमा स्नान गरि भगवान ह्षीकेशको दर्शन गर्ने दान पुन्य गर्ने जप तर्पण मार्जन गर्नाले देव ऋण पितृ ऋण र ऋषि ऋण बाट मुक्त हुने कुरा बराहा पुराणमा उल्लेख भए अनुसार यहाँ तिर्थ यात्रीहरु आउने गर्दछन।

    प्राय गरि यसै दिन आफ्नो ग्रह शान्ति ग्रह दान संन्क्रान्ति अभिषेक गर्न जोगिलाई दान गर्नको लागि यहाँ आउने पनि गर्दछन ।यसरि यहाँको यस दिनको महत्त्व झलकाउन सकिन्छ । यहाँ रुकुमबाट रुकुमेलिहरु भेडाका उनबाट बनेका चार पाटे काम्ला , लम्बरि काम्ला , जुम्लाका अग्रजहरु जुम्लेलि सुइटर टोपि उनका सुइटर राडि पाखि उन्का आस्कोट बिक्री गर्न आउने गर्दछन। यस्तै बाग्लुङको जलजला तथा पाल्पाको रैना देवि , अर्घाखाँचीको निहालि पटौति गुल्मीको लुम्पेक सत्यवति खैरेनि बाट डाला सुपा नाम्ला चाल्नाहरु ब्यापार गर्न तथा हस्त सामग्रीको प्रदसनि गर्न रिडी मेलामा आउने गर्दछन ।

    मेलामा रुकुम र रोल्पाबाट आउने हाजि , ओखर यहाँ किन बेच पनि हुने गर्दछ। यस्तै मेलामा पाल्पाको रिब्दीकोट ख्याहा बाट ख्यालि बन्चरो हसिया उदाउने उधिन ढुंङगो , लघुवेलि ताबा हसिया सेल रोटि निकाल्नेजिर लगायतका सामाग्रीहरु यहाँ बिक्री स्थलमा राख्ने गरिनछ । यहाँ धेरै जसो बुटवल लगायतअन्य स्थानबाट विभिन्न प्रकारका ताता कपडा लता कपडाहरु भान्सामा प्रयोग हुने सामग्रीहरु गलैचा तथा घरेलि ढाका तथा ढाका बाट बनेका अन्य सामग्रीहरु बाट ब्यापारीहरुले लाखौको आम्दानी गर्ने गर्दछन ।

    यति मात्र हैन यहाँ यस क्षेत्र कै पाहुरको रुपमा पठाइने गुल्मेलि गुड खुदो गुल्मेलि कफि लेकको टिमुर , बन्पाखाको बाको , पैचोको उत्पादन सिन्कि अचार ग्रामीण भेगमा पाइने महत्त्वपूर्ण तथा आर्युर्बेदिक औसधि पनि यहाँ ठुलो मात्रमा किन बेच हुने गर्दछ। यस बर्ष स्थानीय ब्यापारी झविलाल ढकाल र कृष्ण ज्ञवालीले करिव २० लाख भन्दा माथिको गुडको ब्यापार हुने बताउनु भयो ।गाउँ घरबाट आउने सुन्तलाको मात्र करिव २५ लाखको सेरोफेरोमा ब्यापार हुने सन्केत देखिएको छ। मेला लाई आकर्षक बनाउन गुल्मी बाट आयोजना हुन गैइरहेको बृहत सास्कृतिक कार्यक्रमा राष्टिय कलाकार बाट बेजोड प्रस्तुती स्थानिय कला सस्कृति मौलिक परम्परा चर्के पिङ बचाका लागि रेल तथा जादु घर समेत तयारी गरिरहेको सहआयोजका तर्फबाट प्रयास कसजुले बताउनु भयो ।

    मेलालाई लक्षित गर्दै नेपाल प्रहरीले शान्ति सुरक्षाको ब्यबस्थापनको निम्ति आफनो कार्यालय लाई आएको जिम्मेवारी पुरा गर्ने र ढुक्क सित मेला भर्न आउने भक्तजनलाई सुरक्षामा कमि हुन नदिने ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक यमलाल बन्जाडेले बताउनु भयो । यस्तै मेलामा बढि मात्रमा ठुला देखि साना सवारी साधनहरुको अध्याधिक चाप हुने हुँदा अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडीका प्रहरी सहायक निरीक्षक जगननाथ पाण्डेले खालि स्थानमा पार्किङको ब्यबस्थापन गरिने सडकका दाया बाया सवारी साधन लाई मिलाइ राख्ने आउने भक्तजनलाई कुनै पनि किसिमको झन्झट बेहोर्न नपर्ने बताउनु भयो। मेलामा गाउँमै कुदियका गिठिका ठेका टुनिका ठेका ठेकि यस्तै गिठिकै आरि बास्बाट बनेका बासका काइया मुडा , ढकिया , स्थानिय महिला समुहले बनायका अगबति विभिन्न परकारका अचार गुल्मी पाल्पा र स्याङ्जाको प्रसिद्ध आलु बाट बनेको चुकौनि बटुक फापरका परिकारहरु यस्तै सखर खन्ड पनि यहाँ किन बेच राम्रो भएको देखिन्छ यता तिर्थ यात्री लाई मन्दिरमा दर्शनको निम्तो लाइनको प्रबन्ध मिलाइने मन्दिर क्षेत्रमा सिसि केमराको ब्यबस्थापन गरिने सोधखोज तथा

    जानको निम्ति मन्दिरको प्रवेशद्वारबाट निशुल्क यातायातको ब्य्बस्थापन मिलाइयको र गौशालाइ सहयोग गर्न इच्छुक दाताहरुले मन्दिर गेट निर रहेको यज्ञ मण्डको सचिवालयमा सम्पर्क गर्न अध्यक्ष राजु मल्ल ले जानकारी दिनु भयो।

    यता पाल्पा तर्फ कालीगण्डकी नदिमा अध्याधिक स्थान गर्ने हरुको भिड भाड हुने हुदा बुजुलि शौचालय सरसफाइ तथा अन्य सबै कुराको तयारी पुरा भएको वडा न १४ का वडा अध्यक्ष शोभाकर भट्टराईले जानकारी दिनु भयो मेला ५ दिन सम्म लाग्ने छ ।

    मेलामा तिन मुखे पुल देव दत्त पार्क गलफुल गुफा हनुमान थान रुरु क्षेत्रका मठमन्दिर १०००८ शालिकराम लगायत थुप्रै आकर्षक केन्द्रहरु रहेका छन

  • सरकारको लगानीअनुसार शिक्षकले प्रतिफल दिनु पर्छ:-अध्यक्ष रोषन

    सरकारको लगानीअनुसार शिक्षकले प्रतिफल दिनु पर्छ:-अध्यक्ष रोषन

    टोपराम केसी
    पुस-२९,२०७९
    प्युठान ।
    माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोषनले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीका आधारमा सम्वन्धित विषय शिक्षकहरुले प्रतिफल दिन सक्नु पर्ने बताउनु भएको छ।हिजो गाउँपालिका सभाहल जस्पुरमा सम्पन्न सवै आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत गणित विषयका शिक्षकहरुका विचमा गरिएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष रोषनले यस्तो बताउनु भएको हो।यस्तै अध्यक्ष रोषनले विषय शिक्षकहरुले सम्वन्धित विषयमा अत्यधिक रुपमा विद्यार्थी पास गराउनु पर्नेमा जोड दिनु भयो।उहाँले वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तन गरि लगानी अनुसार प्रतिफल दिन उपस्थित शिक्षकहरुलाई निर्देशन दिनु भयो।उता गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले भने प्रतिफललाई शान्दर्भिक र परिणाममुखी बनाउन शिक्षक,विद्यार्थी तथा अभिभावक सवै उत्तिकै जिम्मेवार हुनु पर्ने बताउनु भयो।उहाँले फरक प्रसङ्गमा ती तीन वटै तत्वका विचमा तालमेल नमिले शैक्षिक क्षेत्रको नतिजामा कहिल्यै सुधार नआउने दावी समेत गर्नु भयो।साथै गाउँपालिका उपाध्यक्ष कालाथोकीले वर्तमान माग,आवश्यकता र समस्याकै आधारमा शिक्षामा आमूल परिवर्तनको नेतृत्वकारी भुमिकाको प्रमुख जिम्मेवार पात्र शिक्षक भएको उल्लेख गर्दै सोही बमोजिमको कार्यमा अग्रसर बन्न सवै शिक्षकहरुलाई निर्देशन दिनु भयो।साथै सवै विद्यालयका विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ लगाएत शिक्षा क्षेत्रमा सम्पुर्ण निकायहरुसँग गाउँपालिकाले सिघ्र छलफलको तयारी गरिरहेको पनि गाउँपालिका उपाध्यक्ष कालाथोकीले बताउनु भयो।यस्तै निमित्त प्रमुख प्रसाशकीय अधिकृत बलराम पौडेलले उपस्थित शिक्षकहरुलाई उपयुक्त शैक्षिक उपलव्धि हासिल गर्नु पर्ने र सँगै विद्यार्थीको भविष्य प्रति गम्भीर हुनु पर्ने आवश्यकता अौल्याउनु भयो।कार्यक्रममा गाउँपालिका भर सञ्चालित आधारभुत तथा माध्यमिक विद्यालयमा कार्यरत गणित विषका सम्पुर्ण शिक्षकहरुको उपस्थिति रहेको थियो।भर्खरै सम्पन्न अर्धवार्षिक परीक्षामा सो विषयमा अपेक्षाकृत नतिजा नआए पछि सो अन्तरक्रिया गरिएको बुझिएको छ।

    माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोषनले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीका आधारमा सम्वन्धित विषय शिक्षकहरुले प्रतिफल दिन सक्नु पर्ने बताउनु भएको छ।हिजो गाउँपालिका सभाहल जस्पुरमा सम्पन्न सवै आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत गणित विषयका शिक्षकहरुका विचमा गरिएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष रोषनले यस्तो बताउनु भएको हो।यस्तै अध्यक्ष रोषनले विषय शिक्षकहरुले सम्वन्धित विषयमा अत्यधिक रुपमा विद्यार्थी पास गराउनु पर्नेमा जोड दिनु भयो।उहाँले वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तन गरि लगानी अनुसार प्रतिफल दिन उपस्थित शिक्षकहरुलाई निर्देशन दिनु भयो।उता गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले भने प्रतिफललाई शान्दर्भिक र परिणाममुखी बनाउन शिक्षक,विद्यार्थी तथा अभिभावक सवै उत्तिकै जिम्मेवार हुनु पर्ने बताउनु भयो।उहाँले फरक प्रसङ्गमा ती तीन वटै तत्वका विचमा तालमेल नमिले शैक्षिक क्षेत्रको नतिजामा कहिल्यै सुधार नआउने दावी समेत गर्नु भयो।साथै गाउँपालिका उपाध्यक्ष कालाथोकीले वर्तमान माग,आवश्यकता र समस्याकै आधारमा शिक्षामा आमूल परिवर्तनको नेतृत्वकारी भुमिकाको प्रमुख जिम्मेवार पात्र शिक्षक भएको उल्लेख गर्दै सोही बमोजिमको कार्यमा अग्रसर बन्न सवै शिक्षकहरुलाई निर्देशन दिनु भयो।साथै सवै विद्यालयका विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ लगाएत शिक्षा क्षेत्रमा सम्पुर्ण निकायहरुसँग गाउँपालिकाले सिघ्र छलफलको तयारी गरिरहेको पनि गाउँपालिका उपाध्यक्ष कालाथोकीले बताउनु भयो।यस्तै निमित्त प्रमुख प्रसाशकीय अधिकृत बलराम पौडेलले उपस्थित शिक्षकहरुलाई उपयुक्त शैक्षिक उपलव्धि हासिल गर्नु पर्ने र सँगै विद्यार्थीको भविष्य प्रति गम्भीर हुनु पर्ने आवश्यकता अौल्याउनु भयो।कार्यक्रममा गाउँपालिका भर सञ्चालित आधारभुत तथा माध्यमिक विद्यालयमा कार्यरत गणित विषका सम्पुर्ण शिक्षकहरुको उपस्थिति रहेको थियो।भर्खरै सम्पन्न अर्धवार्षिक परीक्षामा सो विषयमा अपेक्षाकृत नतिजा नआए पछि सो अन्तरक्रिया गरिएको बुझिएको छ

  • सरकारको लगानीअनुसार शिक्षकले प्रतिफल दिनु पर्छ:-अध्यक्ष रोषन

    सरकारको लगानीअनुसार शिक्षकले प्रतिफल दिनु पर्छ:-अध्यक्ष रोषन

    टोपराम केसी
    पुस-२९,२०७९
    प्युठान ।
    माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोषनले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीका आधारमा सम्वन्धित विषय शिक्षकहरुले प्रतिफल दिन सक्नु पर्ने बताउनु भएको छ।हिजो गाउँपालिका सभाहल जस्पुरमा सम्पन्न सवै आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत गणित विषयका शिक्षकहरुका विचमा गरिएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष रोषनले यस्तो बताउनु भएको हो।यस्तै अध्यक्ष रोषनले विषय शिक्षकहरुले सम्वन्धित विषयमा अत्यधिक रुपमा विद्यार्थी पास गराउनु पर्नेमा जोड दिनु भयो।उहाँले वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तन गरि लगानी अनुसार प्रतिफल दिन उपस्थित शिक्षकहरुलाई निर्देशन दिनु भयो।उता गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले भने प्रतिफललाई शान्दर्भिक र परिणाममुखी बनाउन शिक्षक,विद्यार्थी तथा अभिभावक सवै उत्तिकै जिम्मेवार हुनु पर्ने बताउनु भयो।उहाँले फरक प्रसङ्गमा ती तीन वटै तत्वका विचमा तालमेल नमिले शैक्षिक क्षेत्रको नतिजामा कहिल्यै सुधार नआउने दावी समेत गर्नु भयो।साथै गाउँपालिका उपाध्यक्ष कालाथोकीले वर्तमान माग,आवश्यकता र समस्याकै आधारमा शिक्षामा आमूल परिवर्तनको नेतृत्वकारी भुमिकाको प्रमुख जिम्मेवार पात्र शिक्षक भएको उल्लेख गर्दै सोही बमोजिमको कार्यमा अग्रसर बन्न सवै शिक्षकहरुलाई निर्देशन दिनु भयो।साथै सवै विद्यालयका विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ लगाएत शिक्षा क्षेत्रमा सम्पुर्ण निकायहरुसँग गाउँपालिकाले सिघ्र छलफलको तयारी गरिरहेको पनि गाउँपालिका उपाध्यक्ष कालाथोकीले बताउनु भयो।यस्तै निमित्त प्रमुख प्रसाशकीय अधिकृत बलराम पौडेलले उपस्थित शिक्षकहरुलाई उपयुक्त शैक्षिक उपलव्धि हासिल गर्नु पर्ने र सँगै विद्यार्थीको भविष्य प्रति गम्भीर हुनु पर्ने आवश्यकता अौल्याउनु भयो।कार्यक्रममा गाउँपालिका भर सञ्चालित आधारभुत तथा माध्यमिक विद्यालयमा कार्यरत गणित विषका सम्पुर्ण शिक्षकहरुको उपस्थिति रहेको थियो।भर्खरै सम्पन्न अर्धवार्षिक परीक्षामा सो विषयमा अपेक्षाकृत नतिजा नआए पछि सो अन्तरक्रिया गरिएको बुझिएको छ।

  • प्रधानमन्त्री रोजगार कार्यक्रम विकासको संवाहक हो:-उपाध्यक्ष कालाथोकी

    प्रधानमन्त्री रोजगार कार्यक्रम विकासको संवाहक हो:-उपाध्यक्ष कालाथोकी

    टोपराम केसी
    पुस-२८,२०८९
    प्युठान ।
    प्रधानमन्त्री रोजगार कार्यक्रम विकासको एक संवाहक नै भएको माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले बताउनु भएको छ। हिजो माण्डवी गाउँपालिका ४ उदयपुरकोट स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रमको अौपचारिक उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका उपाध्यक्ष कालाथोकीले यस्तो बताउनु भएको हो।उहाँले वास्तविक मापदण्डअनुसार सहभागी छनौट गरेमा मात्र कार्यक्रमको लक्ष्य प्राप्त हुने उल्लेख गर्दै गरिव तथा विपन्न तथा वेरोजगार भई वसेकाहरुलाई न्युनतम रोजगारी प्रदान गरेको समेत बताउनु भयो।साथै उहाँ सो परियोजनामा विनियोजित वजेट स्थानीय जनसमुदायको माग,आवश्यकता ,समस्या र वर्तमान अवस्थाको विश्लेषण गरि उपयुक्त क्षेत्रमा खर्च गरेमा विकास र समृद्धिको संवाहक नवन्नेमा दुईमत नरहेको दावी गर्नु भयो।सो परियोजना मार्फत यस आर्थिक वर्षमा माण्डवी गाउँपालिका ४ मा उदयपुरकोट देखी सल्लिखर्क, सिरवारी जोडने मोटरबाटो निर्माण गर्ने सम्झौता भएको समेत गाउँपालिका उपाध्यक्ष कालाथोकीलेे जानकारी दिनु भयो। यस्तै कार्यक्रमकै अवसरमा निश्चित मापदण्ड अनुसार छनौटमा परेका कामदारहरुलाई परिचयपत्र बितरण गरिएको छ। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कालाथोकीर वडा अध्यक्ष डिलबहादुर घर्ती मगर,कार्यपालिका सदस्य वालिका नेपाली ,गाउँसभा सदस्य द्वय सानू परियार र बालाराम खत्री,रोजगार संयोजक भेषराज अधिकारी ,रोजगार सहायक चन्द्रबहादुर कार्की सहित स्थानीय समाजसेवी तथा वुद्धिजीवि व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

  • रुरुक्षेत्र गाउँपालिकाको गाउँसभाको  १३ औँ अधिवेशन सम्पन्न

    रुरुक्षेत्र गाउँपालिकाको गाउँसभाको  १३ औँ अधिवेशन सम्पन्न

    रुरुक्षेत्र गाउँपालिकाको गाउँसभाको  १३ औँ अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनबाट  गाउँपालिकाकाे नगर प्रहरी सम्बन्धि ऐन २०७९,  गाउँपालिकाकाे साझेदारी कार्यक्रम सन्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि ऐन २०७९ सँगै रुरुक्षेत्र गाउँपालिकाकाे सँसाेधित बजेट विनियोजन सर्वसम्मत  पारित गरिएको छ।

    गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा सम्पन्न गाउँसभामा गाउँपालिका उपाध्यक्ष मिना गौतमले बिनियाेजित बजेट प्रस्तुत गरेकि थिइन् भने  गाउँ कार्यपालिका सदस्य दुर्गा घायलले  नगरप्रहरी सम्बन्धि ऐन २०७९ र रुरुक्षेत्र गाउँपालिका साझेदारी सन्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि ऐन २०७९ लाई प्रस्तुत गरेका थिए।

    प्रस्तुत गरिएका विषयवस्तुहरु माथि गाउँपालिकाका सभासद हरुबिच समान्य छलफल भएपछि सर्वसम्मत  पारित भएको छ ।

    गाउँपालिकाकाे नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन गराउने, गाउँपालिकाकाे सम्पत्ति  सुरक्षा र सँरक्षण गर्ने लगाएतका ३६ बुँदामा समेटिएका कामकर्तव्य र अधिकार रहने गरि नगर प्रहरी सम्बन्धि ऐन २०७९ गाउँ सभाबाट पारित गरिएकाे छ ।
    निजि  तथा गैर सरकारी क्षेत्र सँगकाे साझेदारीमा शिक्षा ,स्वास्थ्य ,कृषि, पशुविकास, राेजगारी आयआर्जनकाे अवसर, पुर्वाधार निर्माण लगाएतका क्षेत्रमा साझेदारीकाे माध्यमबाट सर्वसाधारणलाई सर्वशुलभ रुपमा सेवा उपलब्ध गराउन रुरुक्षेत्र गाउँपालिकाले याे ऐन बनाएकाे उल्लेख गरिएको छ।

    कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले योजनाहरु निर्माण गर्दा लक्षित समुदायलाई ख्याल गर्दै दिगो हुनेगरी ध्यानमा राख्नुपर्ने  बताउँदै सबैले आफ्नो ठाउँबाट सक्ने भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

    बिनियोजित बजेटलाई ठिक ठाउँमा सदुपयोग गरेर समयमै सम्पन्न गर्नुपर्ने बताउँदै उनले विकास निर्माणका कामहरुमा सबै प्रतिनिधिहरु चनाखो भएर गुणस्तरमा सूक्ष्म निगरानी गर्नुपर्ने बताए। सबैको साझा प्रयासबाट मात्रै विगतमा हुने गरेका र भोलिका दिनमा हुन सक्ने अनियमिततालाई रोक्न सकिने बताउँदै उनले सबैको ध्यानाकर्षण गराएका छन् ।
    गाउँसभामा रुरुक्षेत्र गाउँ पालिकाका वडाध्यक्ष, वडासदस्य कार्यपालिका सदस्य कर्मचारी तथा पत्रकारहरुको उपस्थिति रहेकाे थियाे । गाउँ सभामा कार्यपालिका सदस्य समेत रहेका वडा न ३ का वडाध्यक्ष शेषनारायण पौडेलले धन्यवाद ज्ञापन गरेका थिए

  • स्थानीय सरकार सवै क्षेत्रसँग सहकार्य गरि अगाडि वढ्छ:-अध्यक्ष रोसन

    स्थानीय सरकार सवै क्षेत्रसँग सहकार्य गरि अगाडि वढ्छ:-अध्यक्ष रोसन

    टोपराम केसी
    पुस-२७,२०७९
    प्युठान ।
    साना किसान कृषि सहकारी सस्था .लि माण्डवी गाउँपालिका ३ जस्पुर प्युठानको चौथो साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ।कार्यक्रमको उदघाटन माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी-रोसनले बत्तीबालेर तथा ब्यानर पढेर गर्नु भएको थियो । कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष रोसनले बचत आजको लागि भन्दा पनि भोलिको लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै, स्थानीय सरकार सबै सँग हातेमालो गर्दै अगाडि पढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।साथै गाउँपालिका अध्यक्ष रोसनले साधारण सभावाट निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नु भयो।कार्यक्रमकै अवसरमा सहकारीका लागि जग्गा उपलब्ध गराउनु हुने जग्गादाता केउरी देबि थापालाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । साधारण सभामा माण्डवी-३ का वडा अध्यक्ष धनेन्द्र कार्की, सस्थाका साधारण सदस्य,बुद्धिजीवी, समाजसेबि लगायतको सहभागीता रहेको सहकारीले जनाएको छ।

  • समृद्धिको एक आधार नै उद्यमशीलता विकास हो:-उपाध्यक्ष कालाथोकी

    समृद्धिको एक आधार नै उद्यमशीलता विकास हो:-उपाध्यक्ष कालाथोकी

    टोपराम केसी
    पौष-२५,२०७९
    प्युठान।
    प्युठानको माण्डवी गाउँपालिका २ ढिकावनमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम को कार्य सञ्चालन प्रकृया अनुसार दोस्रो चरणको ८ दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ।उद्घाटन कार्यक्रममा वडा नं.२का अध्यक्ष प्रकाश वलीको अध्यक्षता एवम् गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीको प्रमुख आतिथ्यता रहेको थियो।यस्तै कार्यक्रममा नि.वर्तमान पाणिनी गाउँपालिका अर्घाखाँचीकी उपाध्यक्ष लक्ष्मी गौतम,वडा सदस्य याम बहादुर पुन ,वडा सचिव घनश्याम अधिकारी ,ऊँ राजेश्री एग्रो प्रा.ली काठमाडौका सञ्चालक युवराज गैरे,सव अोभरसेर यज्ञ बहादुर खड्का ,ढिकावन स्वास्थ्य ईकाईमा कार्यरत अहेव वामदेव शर्मा,वरिष्ठ लघु उद्यम सहजकर्ता फुर्स बहादुर नेपाली सहित विभिन्न समाजसेवी तथा वुद्धिजीवि व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् गाउँपालिका उपाध्यक्ष कालाथोकीले समृद्ध माण्डवी बनाउने अभियानमा पालिकावासीहरु उद्यमशील हुनु पर्ने र आवश्यक सहयोग गाउँपालिका सरकारले गर्ने बताउनु भयो।यस्तै गाउँपालिका उपाध्यक्ष कालाथोकीले सरकारले विगत देखि नै उद्यमशीलताको क्षेत्रमा ठूलो लगानी गर्दै आएको स्मरण गराउँदै उद्यमशील बन्न चाहने आम गाउँपालिका वासीलाई सहयोगका निम्ति स्थानीय सरकार सधै तत्पर रहेको उल्लेख गर्नु भयो।एक फरक प्रसङ्ग उपाध्यक्ष कालाथोकीले समृद्धिको एक आधार नै उद्यमशीलता विकास भएको बताउनु भयो।उहाँले आफू समेत एक व्यवसायी भएको बताउँदै लघु उद्यमीहरुले उत्पादन गरेका वस्तु /सेवाको वजारीकरणमा समेत आवश्यक सहयोग गर्ने वचन व्यक्त गर्नु भयो।साथै उहाँले समग्र पालिकालाई नै उद्यमशीलता विकास मार्फत नमुना र उत्कृष्ट गाउँपालिका बनाउने आफुले सङ्कल्प राखेको बताउनु भयो।उता वडा अध्यक्ष वलीले पनि अवसर विभिन्न समयमा आउने उल्लेख गर्दै अवसरलाई नगुमाउन समयमै जिमेवार हुनु पर्ने धारणा राख्नु भयो।यस्तै उहाँले स्थानीय स्रोत तथा साधन र वजारीकरणलाइ समेत ध्यानमा राखी सहभागिहरुलाई दिगो र लाभदायक व्यवसाय छनोट गर्न निर्देशन दिनु भयो।साथै वडा अध्यक्ष वलीले सरकारको लगानीलाई जिम्मेवार ढङ्गले सदुपयोग गर्न आग्रह गर्नु भयो।कार्यक्रममा वडा सदस्य याम बहादुर पुन,ऊँ राजेश्री एग्रो प्रा.लीका सञ्चालक युवराज रेग्मी लगाएतले धारणा राख्नु भएको थियो।कार्यक्रममा धारणा राख्ने सवै वक्ताहरूले तालिमलाई व्यवहारिक रुपमा कार्यान्वयन गरि उपलब्धिमुलक बनाउनु पर्नेमा जोड दिनु भएको थियो।तालिममा व्यवसाय,व्यवसायका फाईदाहरु,सफल उद्यमी,व्यवसाय र परिवार विचको सम्बन्ध,व्यवसायिक अवसरको पहिचान र छनौट,वजारीकरण,व्यवसायिक योजना निर्माण र लैङ्िगक समानता एवम् समावेशीकरण लगाएतका विभिन्न विषयमा शैद्धान्तिक र व्यवहारिक-खेल माध्यमवाट प्रशिक्षण दिईने वरिष्ठ लघु उद्यम विकास सहजकर्ता फुर्स बहादुर नेपालीले बताउनु भयो।सम्वन्धित विषयमा प्रशिक्षक टोप बहादुर खत्री क्षेत्रीले प्रशिक्षण दिनु हुनेछ।तालिममा जम्मा २७ जनाको सहभागिता रहेको छ।तालिम माघ ४ गते सम्पन्न हुने गाउँपालिकाको उद्यम विकास शाखाले जनाएको छ।