Author: रुरु संचार मिडिया प्रा.लि

  • जन्म दिनमा गरिने  खर्च विद्यालयमा अक्षयकोष स्थापना

    जन्म दिनमा गरिने खर्च विद्यालयमा अक्षयकोष स्थापना

    सत्यवती १, अस्लेवाचाैर जन्म भई भरतपुर महानगरपालिका वडा नं २, चितवन ( हाल क्यानडा) निवासी यस विद्यालयका पूर्व विद्यार्थी गिता काफ्ले र उहांका श्रीमान् लक्ष्मण काफ्लेज्यूलेअाफ्ना सुपुत्र अनुपम काफ्लेकाे २०८०/२/४ गते परेकाे शुभजन्मदिन तथा सुपुत्री दिव्या काफ्लेकाे २०८०/२/१० गते पर्ने शुभ जन्मदिनमा खर्च हुने रकम यस विद्यालयमा अध्ययनरत बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुकाे हितमा प्रयाेग हुने गरी पहिलेकाे रु १०,०००/- मा रु १०,०००/- थप गरी रु २०,०००/-राशीकाे ” दिव्या अनुपम जेहेन्दार तथा बिपन्न विद्यार्थी अक्षयकोष” स्थापना गर्नुभएकाे छ । कोश जम्मा गर्दै काफ्लेले यस्ता उत्सव पर्व तथा कुनै विशेष दिनमा गरिने खर्च लाई सामाजिक कार्यामा लगाउन सकेमा फजुल खर्चको सदुपयोग हुने अन्य लाई पाठ सिक्ने बाताबरणको सिर्जना हुने हुँदा आफुले यसरी थोरै भए पनि सहयोग गरेको बताउनु भयो। रकम बुझ्दै बिधालयका सहायक प्रधानाध्यक बिष्णु प्रसाद पाण्डेले यसरी आउने धन राशि लाई बिद्यार्थीको हक हितको लागि प्रयोग गरिने हुँदा ढुक्क तरिकाले कोश राख्न पनि आग्रह गर्नु भयो ।

  • गुल्मीका कुवर परिवारले गरे  रुरु सन्चार लाई  आर्थिक  सहयोग

    गुल्मीका कुवर परिवारले गरे रुरु सन्चार लाई आर्थिक सहयोग

    रुरु धार्मिक सेवा सन्चार प्रालि लाई आज संस्थाकै जन्म दिनको अवसर पारेर गुल्मी सत्यवती चेहेमि बाट सहयोग हस्तान्तरण गर्नु भएको छ । गुल्मी जिल्ला सत्यवति गाउँपालिका वडा .नं २ चेहेमि निवासी बुवा भवानी शंकर कुवर र आमा डिल माया कुवरको नाआ उहाँका सुयोग्य सुपुत्र छो तेज बहादुर कुवर हाल मलेसिया बाट रु. १०,००० रुपियाँ अक्षरुपी दस हजार मात्र हस्तान्तरण गर्नुभएको छ । रुरु सन्चारले ले बेला बखतमा आयोजना गर्ने विभिन्न धार्मिक कार्यक्रममा प्रसादी निर्माण गर्नको लागि उक्त रकम बाट सामाग्री खरिद गरिएको सन्चारका अध्यक्ष पत्रकार चुरामणि तिमिल्सिनाले जानकारी दिनुभयो। रुरु धार्मिक सेवा सन्चार प्रा. लि. का विभिन्न रचनात्मक कार्यक्रमहरु लाई निकै माया गर्नु हुने तेज कुवरले प्रा.लि.का हरेक कार्यक्रममा हातोमालो गर्दै आउनु भएको छ । उहाँले यहाँ मात्र जन्म स्थानका विभिन्न क्षेत्रमा हुने सबै कार्यक्रममा सक्दो सहयोग गर्दै आउनु भएको छ।

    धर्मग्रन्थ अनुसार आफुले कमाएको रकम बाट १० प्रतिशत दान गर्न पर्छ भन्ने मान्यता लाइ आत्मसाथ त्यो रकम भन्दा बढि दान पुण्यमै लगाउनु भएको छ । उहाँले थप्दै भनु भयो छोटो समयमा रुरु सन्चार मिडियाले यस पुण्य भुमिमा नयाँ कार्यक्रम चेतना मुलक संस्कृति संरक्षण कार्यक्रम धार्मिक उत्थान जस्ता कार्यक्रमहरु आफु लाई असाध्यै मनपर्ने भएको ले सहयोग गर्दै आएको बताउनु भयो ।

  • कुवर परिवारले गरे  रुरु सन्चारको जन्म दिन्मा आर्थिक  सहयोग

    कुवर परिवारले गरे रुरु सन्चारको जन्म दिन्मा आर्थिक सहयोग

    •  चुरामणि  तिमिल्सिना   जेष्ठ    ४ रुरु धार्मिक सेवा सन्चार प्रालि लाई आज संस्थाकै जन्म दिनको अवसर पारेर गुल्मी सत्यवती चेहेमि बाट सहयोग हस्तान्तरण गर्नु भएको छ । गुल्मी जिल्ला सत्यवति गाउँपालिका वडा .नं २ चेहेमि निवासी बुवा भवानी शंकर कुवर र आमा डिल माया कुवरको नाउमा  उहाँका सुयोग्य सुपुत्र छोरा  तेज बहादुर कुवर हाल  साउदी  बाट रु. १०,००० रुपियाँ अक्षरुपी दस हजार मात्र हस्तान्तरण गर्नुभएको छ । रुरु सन्चारले ले बेला बखतमा आयोजना गर्ने विभिन्न धार्मिक कार्यक्रममा प्रसादी निर्माण गर्नको लागि उक्त रकम बाट सामाग्री खरिद गरिएको सन्चारका अध्यक्ष पत्रकार चुरामणि तिमिल्सिनाले जानकारी दिनुभयो। रुरु धार्मिक सेवा सन्चार प्रा. लि. का विभिन्न रचनात्मक कार्यक्रमहरु लाई निकै माया गर्नु हुने तेज कुवरले प्रा.लि.का हरेक कार्यक्रममा हातोमालो गर्दै आउनु भएको छ । उहाँले यहाँ मात्र जन्म स्थानका विभिन्न क्षेत्रमा हुने सबै कार्यक्रममा सक्दो सहयोग गर्दै आउनु भएको छ
    • । धर्मग्रन्थ अनुसार आफुले कमाएको रकम बाट १० प्रतिशत दान गर्न पर्छ भन्ने मान्यता लाइ आत्मसाथ त्यो रकम भन्दा बढि दान पुण्यमै लगाउनु भएको छ । उहाँले थप्दै भनु भयो छोटो समयमा रुरु सन्चार मिडियाले यस पुण्य भुमिमा नयाँ कार्यक्रम चेतना मुलक संस्कृति संरक्षण कार्यक्रम धार्मिक उत्थान जस्ता कार्यक्रमहरु आफु लाई असाध्यै मनपर्ने भएको ले सहयोग गर्दै आएको बताउनु भयो ।
  • सरणार्थी प्रकरणमा प्रकाउ पर्ने संख्यामा वृद्धि

    भुटानी शरणार्थी प्रकरण थप २ जना पक्राउ
    जेठ ४

    भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

    सोही प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पनि पक्राउ परेका छन् । प्रहरीले उनलाई आज दिउँसो सिंहदरबारबाट पक्राउ गरेको हो ।

    नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं ठगी भएको फेला परेपछि प्रहरीले त्यस घटनामा जोडिएका पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

  • सामाजिक कार्य  संगै  रुरु सन्चार मिडिया नवौ बर्षमा

    सामाजिक कार्य संगै रुरु सन्चार मिडिया नवौ बर्षमा

    धार्मिक स्थलहरुलाई संरक्षण ,पर्यटन आगमनमा वृद्धि गरौ भन्ने मुल नाराका साथ पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक एतिहासिक एवम नेपालकै चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाममा २०७१ सालमा रुरु धार्मिक सेवा सन्चार प्रालिको स्थापना गरिएको हो ।प्रालिले स्थापना भएको आजकै दिन लाई सम्झना गर्दै ९ औ बार्षिकोत्सब समारोह सामाजिक सन्जालबाट शुभकामना आदान प्रदान गर्दै मनाउन लागेको हो ।
    प्रालिले स्थापना काल देखिनै धार्मिक पौराणिक सास्कृतिक एतिहासिक तथा खोज मुकल पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरिरहेको छ । रुरु क्षेत्रमा चार जिल्लाका कविहरुको माझ कबि गोष्ठी समारोह , कार्यालय परिसरमा फ्री ईन्टरनेट , असाय, गरिब, बिपन्न , अपांग , गरिब दुखि बर्ग भक्त भक्तेनि आमा बुवा सन्तहरुको लागि दाताहरुको समन्वयमा स्वास्थ शिबिर , लता कपडा वितरण भण्डारा कार्यक्रम , खाद्य सामाग्री वितरण , ठुला ठुला महायज्ञको सन्चालन तथा व्यवस्थापन गर्दै आइरहेको छ । धार्मिक सस्थाले नेपालमै पहिलो पटक रुरु धाममा भजन प्रतियोगिता दोहोरोसंख बजाउने प्रतियोगिता , करोड दिप प्रजलन, चार जिल्ला पाल्पा, गुल्मी ,स्याङ्जा र अर्घाखाँचीका पत्रकार सम्मान , सामाजिक अभियानताहरु सम्मान , जेष्ठ नागरिक देखि बिद्यार्थी कृषक सम्मान असल वुहारीको सम्मान निसुल्क चौरासी ब्रतबन्ध दान दाताको सम्मान कार्यक्रमलाई ८ बर्ष देखिनिरन्तर सन्चालन गरिरहेको छ ।
    प्रालिले यति मात्र हैन विभिन्न स्थानमा आवस्यकता अनुसार भजन मण्डली संगै ब्राह्मण उपलब्ध गराउने,प्रचारप्रसारको लागि रुरु भित्ते पात्रो प्रकाशन गर्ने , सन्चार र सुचना लाई प्रचारप्रसार गर्न विभिन्न बिद्यालय महिला समुह,आमा समुह ,क्लब ,उधोग बाणिज्य संघ वडा परिवार लगायतलाई उत्घोषण , आधारभुत तालिम , पत्रकारिता समाचार लेखन बाचन नेतृत्व बिकास तालिम सन्चालको कार्यलाई निरन्तरता दिदै आयको छ । सेवा सन्चारको नाम राखेकै आधारमा बिपन्न परिवारका बिरामी लाइ सामाजिक सन्जालको प्रयोग गरी आर्थिक सन्कलन तथा हस्तान्तरण कार्यक्रमलाइ केही समय यता देखि प्राथमिकता साथ अगाडी बडाइरहेको छ ।प्रालिको कार्यलय सित कुनै पनि आथिक सहयोग जगेडा नभएपनि हाल सम्म दान विर दाताहरुको सहयोग बाट फ्री ईन्टरनेट सुबिधा देखि कार्यलय बसेको भवन सिसि केमरा जडान ,दराज कुर्चि अफिसियल सामाग्री हाल सम्म दाताकै सहयोग बाट सन्चालन भएको छ । यस अवसरमा आर्थिक भौतिक नैतिक देश तथा बिदेशबाट सहयोग प्रदान गर्नु हुने सम्पुर्ण दानदाताहरु यस्तै स्थानीय निकाय सम्पुर्ण संघ सस्थाहरु प्रति हार्दिक धन्यवाद प्रदान गरिएको छ।

    यसो त यस सस्थाले बिगतका बर्षहरुमा शैक्षिक तथा बौद्धिक कार्यक्रम गर्ने , नेपाल प्रहरीको सहयोगमा पिछडियका महिला बर्ग अपांग मात्र नभइ गाउँका महिला दिदि बैनिहरुलाइ लैङ्गिक हिम्सा,बाल बिबाह, बहु विबाह चेतना मूलक बिषयबस्तु सामाजिक सन्जाल , गाजा फडानी,अबैध मदिरा उत्पादन रोकथाम , सरसफाइ कार्यक्रम जस्ता बिषयमा तालिम पनि प्रदान गरिरहेको छ । यस्ता कार्यक्रम लाई वडा तथा प्रहरीको सहयोग भएमा निरन्तर प्रदान गर्ने अध्यक्ष तिमिल्सिनाले जान्कारि गराउनु भयो।

    प्रा लि ले आउँदो पौष महिनामा विविध कार्यक्रमका साथ रुरु धाममा भजन महोत्सव समारोह सम्पन्न गर्ने योजना अगाडी बडायको छ।धार्मिक सस्था प्रालिले बिगतका बर्ष देखि अन्लाईन पुजा कार्यक्रम सन्चालन पनि गरिरहेको छ । कर्ताको माग भएको कारणले अन्लाईन बाट ग्रह शान्ति जप, हबन ,तर्पण नामकरण लघु रुद्राभीषेक तथा विविध पुजा गराउने कार्यक्रम लाई पनि प्राथमिकता साथ अगाडी सारिएको छ।

  • सामाजिकअभियान संगै  रुरु धार्मिक  सन्चार  प्रा लि नबौ बर्षमा

    सामाजिकअभियान संगै रुरु धार्मिक सन्चार प्रा लि नबौ बर्षमा

  • जन्म दिनमा जमुनाले गरिन फलफुल बितरण

    जन्म दिनमा जमुनाले गरिन फलफुल बितरण

    राजन  आचार्य  रिडी

    जिल्ला छत्रकोट गाउँपालिका वडा नं. ३ कि स्वास्थ कर्मी जमुना थापा टन्डनले आज आफ्नो जन्म दिनमा गरिने खर्चलाई कटौती गर्दै धार्मिक कार्यमा जोडिनुभएको छ । छत्रकोट चोयगा कार्यस्थल नरम सामुदायिक स्वास्थ इकाई छत्रकोट गा,पा ३ नरममा : अ न मि पदमा कार्यरत टन्डनले हरेक बर्ष खर्चलाई कटौती गर्दै विभिन्न क्षेत्रमा लगाउने गरेको बताउनुभयो। रुरु धार्मिक सेवा सन्चार प्रा . लि. को कार्यालयमा आज बिहान सन्देश पठाउदै आर्थिक सहयोग उपलब्ध गराउनु भएको हो ।रुरुक्षेत्र भगवानको परिसरमा रहनु हुने बृद्ध बृद्धा तथा भक्तजनहरुलाई उक्त सहयोगबाट प्रा. लि. का अध्यक्ष तथा पत्रकार चुरामणिले फलफुल खरिद गरेर बितरण गर्नुभयो ।अध्यक्ष तिमिल्सिनाले उहाँलाई टेलिफोन सम्पर्क गरि जन्मदिनको शुभकामना समेत व्यक्त गर्नु थियो । यस्तै उहाँले रुरु सन्चार कार्यालय पनि सन्चार क्षेत्रलाई अगाडि बढाउन सहयोग गर्नु भएको छ । धार्मिक क्षेत्रमा काम गर्दै आएको सन्चारले लुकेका प्रतिभालाई उजागर गर्ने संस्कृति संरक्षणमा कार्यक्रम सन्चालन गर्ने जेष्ठ नागरिक बृद्धबृद्धा, गुरुकुलका बटुक तथा असायहरुलाई दाताको सहयोगमा स्वास्थ सिबिर, भण्डारा जस्ता कार्यक्रम पनि गर्दै आएको छ ।

  • रिब्दीकोट गाउँपालिका लाई पुर्ण खोप सुनिश्चितता  घोषण  गरियो

    रिब्दीकोट गाउँपालिका लाई पुर्ण खोप सुनिश्चितता घोषण गरियो

    चुरामणि तिमिल्सिना,

    बैशाख१९

    रिब्दीकोट गाउँपालिका पाल्पा लाई औपचारिक कार्यक्रमका साथ पुर्णखोप गाँउपालिका सुनिश्चतता घोषणा गरिएको छ । पालिका खोप समन्वय समितिका प्रमुख तथा गाँउपालिका अध्यक्ष नारायण बहादुर कार्की ज्यू को अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल रहनु भएको थियो।

    कार्यक्रममा बोल्दै अध्यक्ष खनालले जिल्लाका हरेक स्थानीय तहमा यो कार्यक्रम दौरानमा रहेकोले पछिल्ला समयमा जिल्लामा खोप कार्यक्रम सम्पन्न गरेकोले घोषणा गर्दै लगेकोले स्वास्थ सस्था लाई बलियो गुणस्तर , प्रभावकारिता बनाउदै लैजान सकेमा स्थानिय तह भएको जनताले बुझ्ने छन त्यसैले स्वास्थ जस्तो विषयमा बजेट पनि अन्य विषयमा भन्दा वृद्धि गर्न आग्रह गर्नु भयो। घोषण कार्यक्रममा गाँउपालिका उपाध्यक्ष कान्ता अधिकारी, स्वास्थ्य कार्यालय पाल्पा प्रमुख डा. राजेन्द्र कुमार गिरी, विशिष्ट अतिथि रहनु भएको थियो।

    सभामा गाँउपालिका प्रवक्ता , सबै वडाका वडा अध्यक्ष ज्यूहरु, पालिका कर्मचारी स्वास्थ्य कार्यालयका कर्मचारी टिम, स्वास्थ्य संस्था प्रमुख ज्यूहरु, खोपकार्यकर्ताहरुको सहभागीता रहेको थियो। कार्यक्रमको सहजीकरण स्वास्थ शाखा प्रमुख सुनिल अधिकारी ले गर्नु भएको थियो । खोप कार्यक्रम लाई प्रभाव कारी रुपमा बस्ति बस्ति टोल तथा कार्यालयमा रहेर सहजीकरण गरेको भन्दै खोप कार्यकता स्वास्थ स्यम सेविका लाई सम्मान समेत गरिएको थियो।

  • मृतक थापाका परिवारलाई कालीगण्डकीगाउँपालिकाद्वारा आर्थिक सहयोग प्रदान

    मृतक थापाका परिवारलाई कालीगण्डकीगाउँपालिकाद्वारा आर्थिक सहयोग प्रदान

    वैशाख -१६
    डढेलो नियन्त्रणका क्रममा जलेर उपचारका क्रममा मृत्यु भएका स्याङ्जा कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ इन्द्र थापाका परिवारलाई पालिकाले रु १ लाख प्रदान गरेको छ।

    थापाको मृत्युु संस्कारको १० औं दिनमा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , वडा अध्यक्ष एवम् स्थानीय राजनीतिक व्यक्तित्व तथा समाजसेवीहरुको उपस्थितिमा १ लाखको चेक हस्तान्तरण गरिएको हो।

    यसै गरि इन्द्र थापा बचाऔ अभियानका क्रममा संकलित रु १७, २३,४९७ मृतक थापाकी छोरी जस्मिन थापालाई प्रदान गरिएको थियो। बचाउन भनेर अभियान संचालन गरिए पनि दुर्भाग्यवश बचाउन नसकिए पनि आफुहरुले संचालन गरेको सहयोग अभियानका क्रममा संकलित रकम मृत थापाका परिवारलाई प्रदान गरिएको अभियान कर्ता एवम् समाजसेवी पर्थ थापा मगरले जानकारी दिनु भयो।

    अभियानका क्रममा देश विदेशबाट सहयोग गर्नु हुने दाताहरु प्रती हार्दिक आभार समेत थापाले व्यक्त गर्नु भयो

  • मृतक थापाका परिवारलाई कालीगण्डकीगाउँपालिकाद्वारा आर्थिक सहयोग प्रदान

    मृतक थापाका परिवारलाई कालीगण्डकीगाउँपालिकाद्वारा आर्थिक सहयोग प्रदान

    वैशाख -१६ यम सोमै