६५ दिने तालिम वामिमा सम्पन्न
असार १६ लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोग तथा CTEVT लुम्बिनी प्रदेश कार्यालयको समन्वयमा तुराङ बहुप्राबिधिक शिक्षालय चन्द्रकोट मजुवा गुल्मीले मुसिकोट नगरपालिका -७, वामिटक्सार , गुल्मीमा संचालन गरेको ६५ दिने सिपमुलक बेमौसमी तरकारी उत्पादन तालीमको औपचारिक रुपमा समापन…






