रेसुङ्गा नगरको मासु मिसन कार्यक्रम :कृषकलाई उन्नत जातका पाडा हस्तान्तरण

केशब गौतम,गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका कृषकको घर–घरमा पुग्न थालेको छ । समुन्नत नगरपालिकाको मुख्य आधारनै कृषि भएकाले कृषकको घर–घरमा पुगेर गुनासो सम्बोधन गर्न थालिएको नगर प्रमुख खिल्ध्वज पन्थीले बताए । नगरपालिकाको वडा नम्बर ११ र १२ मा मासु मिसन…

रुरुक्षेत्र गाउँपालिका गाउँसभाको १२ औं अधिबेशन सम्पन्न

चुरामणि तिमिल्सीना,रुरु । रुरु क्षेत्र गाउँपालिका बलेटक्सार गुल्मीको गाउँसभाको १२ औं अधिबेशन सम्पन्न भएको छ । पालिकाले आर्थिक बर्ष २०७९/०८०को बार्सिक कार्यक्रम पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेलले पालिका भर गर्ने विभिन्न शीर्षकहरुको रकमका बारेमा प्रष्ट पार्नु भएको थियो…

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरूमा २ हजार ९१७ जना कर्मचारी माग गरेको हो । आइतवार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले…

आइतबार:सूर्यदेवको पूजा गरे मिल्छ यस्तो लाभ (जानी राखौं)

काठमाडौं । हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । यस दिन केहि सरल उपाय मार्फत सूर्य देवलाई प्रसन्न गर्न सकिने र जीवनका सबै समस्या समाधान गर्न सकिने धार्मीक मान्यता छ । सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको…

गुल्मीको रुरुक्षेत्र गाउँपालिका पुर्ण सरसफाई उन्मुख घोषणा

गुल्मी। गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न ६ रिमुवालाई औपचारिक समारोहका बिच पुर्ण सरसफाई उन्मुख घोषणा गरिएको छ । पालिका उपाध्यक्ष मिना देबि गौतमले वडा अध्यक्ष तथा कार्यक्रमका सभापति रोमनाथ पौडेललाई घोषण प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो। समारोहमा अध्यक्ष पौडेलले कार्यक्रम माथी…

दाङमा मोटरसाइकल चोरीमा संलग्न ९ जना पक्राउ

दाङ । दाङमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलबाट मोटरसाइकल चोरी गरी दाङ ल्याएर बिक्री गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी दाङ ल्याएर बिक्री गर्ने ९ जनालाई लमही र गढवाबाट…

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठक भोलिपनि बस्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठक भोलि पुनः बस्ने गरि सकिएको छ । आजको बैठकमा एजेण्डाहरु प्रस्तुत भयो ।ती एजण्डामध्ये पार्टी विधानमा छलफल जारी रहेको कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए । ‘पार्टी विधानको बारेमा छलफल जारी छ,त्यसमा नेताहरुले आ–आफ्नो…

लुम्बिनी प्रदेशसभा सदस्य वलीकोे हर्कत मर्यादा बिपरित : छानविन समिति

बुटवल । नेपाल कम्युनिष्ट पार्टीबाट दाङको क्षेत्र नं. ३ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले दाङको तुलसीपुरमा रहेको वाइसियल नेता एकराज बस्नेतको घरमा गरेको हर्कत मर्यादा बिपरित कार्य भएको निष्कर्ष छानविन समितिले निकालेको छ। जेठ ३१ गते बिहान…

मणिपुर पहिरोमा पुरिएर १८ जनाको मृत्यु ,५० भन्दा बढी बेपत्ता

काठमाडौं । भारतको मणिपुरमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ। ५० जना भन्दा बढी हराइरहेका छन्। बीबीसीका अनुसार घाइते १८ जनालाई अस्पताल भर्ना गरिएको छ। जिरिबमलाई इम्फालसँग जोड्न रेलमार्ग निर्माण भइरहेको वेला वर्षासँगै ठूलो पहिरो गएर उनीहरू पुरिएको अधिकारीहरुले…

आफ्नै जेठाजु द्वारा गुल्मीमा भाइबुहारी बलात्कृत

गुल्मी । गुल्मीमा भाइबुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–६ निवासी ३५ वर्षीय अधर्मी (नाम परिवर्तन) आफ्नै सहोदर भाइकी १९ वर्षीय श्रीमती बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन । असार १४ गते दिउँसो सोही वडाको किटानी…