
जन्म दिनमा जमुनाले गरिन फलफुल बितरण
राजन आचार्य रिडी जिल्ला छत्रकोट गाउँपालिका वडा नं. ३ कि स्वास्थ कर्मी जमुना थापा टन्डनले आज आफ्नो जन्म दिनमा गरिने खर्चलाई कटौती गर्दै धार्मिक कार्यमा जोडिनुभएको छ । छत्रकोट चोयगा कार्यस्थल नरम सामुदायिक स्वास्थ इकाई छत्रकोट गा,पा ३ नरममा :…






