गुल्मीको रिमुवामा बेमौसमी तरकारी सम्बन्धि तालिम सम्पन्न

तुराङ बहुप्राबिधिक शिक्षालयको आयोजना तथा रुरुक्षेत्र गाउँपालिका वार्ड न ६ को समन्वयमा रिमुवामा संचालन भएको बेमौसमी तरकारी उत्पादन तालीम कार्यक्रम सम्पन्न भएको छ । शिक्षालय प्रमुख प्रदिपराज पाण्डेको अध्यक्षता , वार्ड अध्यक्ष रोमनाथ पौडेलको प्रमुख आतिथ्यता तथा कृषक अगुवा प्रेम…

गुल्मीको चन्द्रकोटमा ३ दिने कृषि उपकरण ममर्त तालिम सम्पन्न

चुरामणि तिमिल्सिना जेष्ठ  १२ गुल्मीको चन्द्रकोट गाउँपालिकामा कृषि यन्त्र उपकरण मर्मत  सम्बन्धि ३ दिने तालिमको समापन भएको छ । पालिका भित्रका २४ जना युवाहरुको सहभागीता रहेको तालिम समापन सत्रमा सहभागीहरु लाई पालिकाका निमित्त अध्यक्ष बिष्णु प्रसाद भण्डारी योजना शाखा प्रमुख…

🔥म जलिरहेको छु 🔥

🔥म जलिरहेको छु गरेर हजारौं गल्ती, एउटै अग्नि मा पश्चात्ताप गरे म जलिरहेको छु। धेरै पटक अस्ताएको छु तर पनि म फेरि सूर्य जस्तै उदाउँदै छु ।। म शान्त छु, मौन छु तर पनि हरेक पल मनमा बोलिरहेको छु ।…

गुल्मीदरबार गाउँपालिकामा पत्रकार सम्मेलन मार्फत कार्यप्रगति सार्वजनिक

गुल्मीदरवार गाउँपालिकाद्धारा एक बर्षमा सम्पादन भएका कार्यप्रगती सार्वजनिक जिल्लाको गुल्मीदरवार गाउँपालिकाले एक बर्षमा सम्पादन भएका कार्यप्रगती सार्वजनिक गरेको छ । बुधबार गाउँपालिकाले पत्रकार सम्मेलन मार्फत कार्यप्रगती सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले एक बर्षको अवधीमा पुर्वाधार, शिक्षा…

प्रभु बैंक रानिबासले शैक्षिक सामाग्री हस्तान्तरण गर्यो

चुरामणि तिमिल्सिना  जेष्ठ  १० प्रभु बैंक रानीवास शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न ६ मा अवस्थित जनज्योती माध्यमिक विद्यालय रिमुवामा कार्यक्रम गरिएको प्रभु बैंक शाखा कार्यालय…

रिब्दीकोटमा प्रधानाध्यापकहरुको बैठक सम्पन्न

चुरामणि तिमिल्सिना  जेष्ठ  ९ रिब्दीकोट गाउँपालिका शिक्षा शाखाले मंगलबार पहिलो पटक भर्चुल माध्यम बाट नियामित प्रधानाध्यापकहरुको बैठक सम्पन्न गरेको छ । समयको बचत गर्न शिक्षक प्रतिनिधि तथा प्रधानाध्यापक लाई प्रविधि सहित अगाडी बढाउन र हरेक प्रधानाध्यापकहरु लाई कार्यालय बाट नै…

रिब्दीकोटमा पहिलो पटक प्रधानाध्यापकहरुको बैठक भर्चुल माध्यम बाट सम्पन्न

चुरामणि तिमिल्सिना   जेष्ठ  ९ रिब्दीकोट गाउँपालिका शिक्षा शाखाले मंगलबार पहिलो पटक भर्चुल माध्यम बाट नियामित प्रधानाध्यापकहरुको बैठक सम्पन्न गरेको छ । समयको बचत गर्न शिक्षक प्रतिनिधि तथा प्रधानाध्यापक लाई प्रविधि सहित अगाडी बढाउन र हरेक प्रधानाध्यापकहरु लाई कार्यालय बाट नै…

कृषि बिकास बैंक रिडीका प्रमुख पाठकको बिदाइ

चुरामणि तिमिल्सिना  जेष्ठ  ९ कृषि बिकास बैंक लिमिटेड शाखा कार्यालय रिडीमा बिदाई कार्यक्रम सम्पन्न भएको छ । करिव४ वर्ष  रुरु क्षेत्र रिडीमा रहेको कृषि बिकास बैंक रिडी शाखामा कार्यालय प्रमुखको जिम्मेवारी समाल्दै आउनु भएका डोलराज पाठकको सरुवा स्याङ्जाको पुतली वजार…

कालीगण्डकी गाउँपालिकाद्वारा अन्तर मावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

कालीगण्डकी गाउँपालिकाद्वारा अन्तर मावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न यम सोमै जेठ -८ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले अन्तर मा.वि. ( ९-१२) स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगीतामा कालीगण्डकी गाउँपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएका थिए । सहभागीहरु…

रुरु क्षेत्र गाउँपालिकाले ब्यापारी लाई कर शिक्षा प्रदान गर्यो

चुरामणि तिमिल्सिना  जेष्ठ  ७ रुरु क्षेत्र गाउँपालिकाको सभाहलमा १ दिने कर शिक्षा कार्यक्रम रसम्पन्न भएको छ । रुरुक्षेत्र गाउँपालिका गुल्मीको आयोजना , गुल्मी उद्योग बाणिज्य संघ ,शाखा कार्यालय रिडी र शाखा बलेटक्सारको समन्वयमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा रुरुक्षेत्र…