टोपराम केसी
पुस-२९,२०७९
प्युठान ।
माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोषनले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीका आधारमा सम्वन्धित विषय शिक्षकहरुले प्रतिफल दिन सक्नु पर्ने बताउनु भएको छ।हिजो गाउँपालिका सभाहल जस्पुरमा सम्पन्न सवै आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत गणित विषयका शिक्षकहरुका विचमा गरिएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष रोषनले यस्तो बताउनु भएको हो।यस्तै अध्यक्ष रोषनले विषय शिक्षकहरुले सम्वन्धित विषयमा अत्यधिक रुपमा विद्यार्थी पास गराउनु पर्नेमा जोड दिनु भयो।उहाँले वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तन गरि लगानी अनुसार प्रतिफल दिन उपस्थित शिक्षकहरुलाई निर्देशन दिनु भयो।उता गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले भने प्रतिफललाई शान्दर्भिक र परिणाममुखी बनाउन शिक्षक,विद्यार्थी तथा अभिभावक सवै उत्तिकै जिम्मेवार हुनु पर्ने बताउनु भयो।उहाँले फरक प्रसङ्गमा ती तीन वटै तत्वका विचमा तालमेल नमिले शैक्षिक क्षेत्रको नतिजामा कहिल्यै सुधार नआउने दावी समेत गर्नु भयो।साथै गाउँपालिका उपाध्यक्ष कालाथोकीले वर्तमान माग,आवश्यकता र समस्याकै आधारमा शिक्षामा आमूल परिवर्तनको नेतृत्वकारी भुमिकाको प्रमुख जिम्मेवार पात्र शिक्षक भएको उल्लेख गर्दै सोही बमोजिमको कार्यमा अग्रसर बन्न सवै शिक्षकहरुलाई निर्देशन दिनु भयो।साथै सवै विद्यालयका विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ लगाएत शिक्षा क्षेत्रमा सम्पुर्ण निकायहरुसँग गाउँपालिकाले सिघ्र छलफलको तयारी गरिरहेको पनि गाउँपालिका उपाध्यक्ष कालाथोकीले बताउनु भयो।यस्तै निमित्त प्रमुख प्रसाशकीय अधिकृत बलराम पौडेलले उपस्थित शिक्षकहरुलाई उपयुक्त शैक्षिक उपलव्धि हासिल गर्नु पर्ने र सँगै विद्यार्थीको भविष्य प्रति गम्भीर हुनु पर्ने आवश्यकता अौल्याउनु भयो।कार्यक्रममा गाउँपालिका भर सञ्चालित आधारभुत तथा माध्यमिक विद्यालयमा कार्यरत गणित विषका सम्पुर्ण शिक्षकहरुको उपस्थिति रहेको थियो।भर्खरै सम्पन्न अर्धवार्षिक परीक्षामा सो विषयमा अपेक्षाकृत नतिजा नआए पछि सो अन्तरक्रिया गरिएको बुझिएको छ।
Category: विजनेश
-

सरकारको लगानीअनुसार शिक्षकले प्रतिफल दिनु पर्छ:-अध्यक्ष रोषन
-

सरकारको लगानीअनुसार शिक्षकले प्रतिफल दिनु पर्छ:-अध्यक्ष रोषन
टोपराम केसी
पुस-२९,२०७९
प्युठान ।
माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोषनले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीका आधारमा सम्वन्धित विषय शिक्षकहरुले प्रतिफल दिन सक्नु पर्ने बताउनु भएको छ।हिजो गाउँपालिका सभाहल जस्पुरमा सम्पन्न सवै आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत गणित विषयका शिक्षकहरुका विचमा गरिएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष रोषनले यस्तो बताउनु भएको हो।यस्तै अध्यक्ष रोषनले विषय शिक्षकहरुले सम्वन्धित विषयमा अत्यधिक रुपमा विद्यार्थी पास गराउनु पर्नेमा जोड दिनु भयो।उहाँले वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तन गरि लगानी अनुसार प्रतिफल दिन उपस्थित शिक्षकहरुलाई निर्देशन दिनु भयो।उता गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले भने प्रतिफललाई शान्दर्भिक र परिणाममुखी बनाउन शिक्षक,विद्यार्थी तथा अभिभावक सवै उत्तिकै जिम्मेवार हुनु पर्ने बताउनु भयो।उहाँले फरक प्रसङ्गमा ती तीन वटै तत्वका विचमा तालमेल नमिले शैक्षिक क्षेत्रको नतिजामा कहिल्यै सुधार नआउने दावी समेत गर्नु भयो।साथै गाउँपालिका उपाध्यक्ष कालाथोकीले वर्तमान माग,आवश्यकता र समस्याकै आधारमा शिक्षामा आमूल परिवर्तनको नेतृत्वकारी भुमिकाको प्रमुख जिम्मेवार पात्र शिक्षक भएको उल्लेख गर्दै सोही बमोजिमको कार्यमा अग्रसर बन्न सवै शिक्षकहरुलाई निर्देशन दिनु भयो।साथै सवै विद्यालयका विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ लगाएत शिक्षा क्षेत्रमा सम्पुर्ण निकायहरुसँग गाउँपालिकाले सिघ्र छलफलको तयारी गरिरहेको पनि गाउँपालिका उपाध्यक्ष कालाथोकीले बताउनु भयो।यस्तै निमित्त प्रमुख प्रसाशकीय अधिकृत बलराम पौडेलले उपस्थित शिक्षकहरुलाई उपयुक्त शैक्षिक उपलव्धि हासिल गर्नु पर्ने र सँगै विद्यार्थीको भविष्य प्रति गम्भीर हुनु पर्ने आवश्यकता अौल्याउनु भयो।कार्यक्रममा गाउँपालिका भर सञ्चालित आधारभुत तथा माध्यमिक विद्यालयमा कार्यरत गणित विषका सम्पुर्ण शिक्षकहरुको उपस्थिति रहेको थियो।भर्खरै सम्पन्न अर्धवार्षिक परीक्षामा सो विषयमा अपेक्षाकृत नतिजा नआए पछि सो अन्तरक्रिया गरिएको बुझिएको छ। -

माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोषनले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीका आधारमा सम्वन्धित विषय शिक्षकहरुले प्रतिफल दिन सक्नु पर्ने बताउनु भएको छ।हिजो गाउँपालिका सभाहल जस्पुरमा सम्पन्न सवै आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत गणित विषयका शिक्षकहरुका विचमा गरिएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष रोषनले यस्तो बताउनु भएको हो।यस्तै अध्यक्ष रोषनले विषय शिक्षकहरुले सम्वन्धित विषयमा अत्यधिक रुपमा विद्यार्थी पास गराउनु पर्नेमा जोड दिनु भयो।उहाँले वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तन गरि लगानी अनुसार प्रतिफल दिन उपस्थित शिक्षकहरुलाई निर्देशन दिनु भयो।उता गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले भने प्रतिफललाई शान्दर्भिक र परिणाममुखी बनाउन शिक्षक,विद्यार्थी तथा अभिभावक सवै उत्तिकै जिम्मेवार हुनु पर्ने बताउनु भयो।उहाँले फरक प्रसङ्गमा ती तीन वटै तत्वका विचमा तालमेल नमिले शैक्षिक क्षेत्रको नतिजामा कहिल्यै सुधार नआउने दावी समेत गर्नु भयो।साथै गाउँपालिका उपाध्यक्ष कालाथोकीले वर्तमान माग,आवश्यकता र समस्याकै आधारमा शिक्षामा आमूल परिवर्तनको नेतृत्वकारी भुमिकाको प्रमुख जिम्मेवार पात्र शिक्षक भएको उल्लेख गर्दै सोही बमोजिमको कार्यमा अग्रसर बन्न सवै शिक्षकहरुलाई निर्देशन दिनु भयो।साथै सवै विद्यालयका विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ लगाएत शिक्षा क्षेत्रमा सम्पुर्ण निकायहरुसँग गाउँपालिकाले सिघ्र छलफलको तयारी गरिरहेको पनि गाउँपालिका उपाध्यक्ष कालाथोकीले बताउनु भयो।यस्तै निमित्त प्रमुख प्रसाशकीय अधिकृत बलराम पौडेलले उपस्थित शिक्षकहरुलाई उपयुक्त शैक्षिक उपलव्धि हासिल गर्नु पर्ने र सँगै विद्यार्थीको भविष्य प्रति गम्भीर हुनु पर्ने आवश्यकता अौल्याउनु भयो।कार्यक्रममा गाउँपालिका भर सञ्चालित आधारभुत तथा माध्यमिक विद्यालयमा कार्यरत गणित विषका सम्पुर्ण शिक्षकहरुको उपस्थिति रहेको थियो।भर्खरै सम्पन्न अर्धवार्षिक परीक्षामा सो विषयमा अपेक्षाकृत नतिजा नआए पछि सो अन्तरक्रिया गरिएको बुझिएको छ -

सरकारको लगानीअनुसार शिक्षकले प्रतिफल दिनु पर्छ:-अध्यक्ष रोषन
टोपराम केसी
पुस-२९,२०७९
प्युठान ।
माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोषनले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीका आधारमा सम्वन्धित विषय शिक्षकहरुले प्रतिफल दिन सक्नु पर्ने बताउनु भएको छ।हिजो गाउँपालिका सभाहल जस्पुरमा सम्पन्न सवै आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत गणित विषयका शिक्षकहरुका विचमा गरिएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष रोषनले यस्तो बताउनु भएको हो।यस्तै अध्यक्ष रोषनले विषय शिक्षकहरुले सम्वन्धित विषयमा अत्यधिक रुपमा विद्यार्थी पास गराउनु पर्नेमा जोड दिनु भयो।उहाँले वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तन गरि लगानी अनुसार प्रतिफल दिन उपस्थित शिक्षकहरुलाई निर्देशन दिनु भयो।उता गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले भने प्रतिफललाई शान्दर्भिक र परिणाममुखी बनाउन शिक्षक,विद्यार्थी तथा अभिभावक सवै उत्तिकै जिम्मेवार हुनु पर्ने बताउनु भयो।उहाँले फरक प्रसङ्गमा ती तीन वटै तत्वका विचमा तालमेल नमिले शैक्षिक क्षेत्रको नतिजामा कहिल्यै सुधार नआउने दावी समेत गर्नु भयो।साथै गाउँपालिका उपाध्यक्ष कालाथोकीले वर्तमान माग,आवश्यकता र समस्याकै आधारमा शिक्षामा आमूल परिवर्तनको नेतृत्वकारी भुमिकाको प्रमुख जिम्मेवार पात्र शिक्षक भएको उल्लेख गर्दै सोही बमोजिमको कार्यमा अग्रसर बन्न सवै शिक्षकहरुलाई निर्देशन दिनु भयो।साथै सवै विद्यालयका विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ लगाएत शिक्षा क्षेत्रमा सम्पुर्ण निकायहरुसँग गाउँपालिकाले सिघ्र छलफलको तयारी गरिरहेको पनि गाउँपालिका उपाध्यक्ष कालाथोकीले बताउनु भयो।यस्तै निमित्त प्रमुख प्रसाशकीय अधिकृत बलराम पौडेलले उपस्थित शिक्षकहरुलाई उपयुक्त शैक्षिक उपलव्धि हासिल गर्नु पर्ने र सँगै विद्यार्थीको भविष्य प्रति गम्भीर हुनु पर्ने आवश्यकता अौल्याउनु भयो।कार्यक्रममा गाउँपालिका भर सञ्चालित आधारभुत तथा माध्यमिक विद्यालयमा कार्यरत गणित विषका सम्पुर्ण शिक्षकहरुको उपस्थिति रहेको थियो।भर्खरै सम्पन्न अर्धवार्षिक परीक्षामा सो विषयमा अपेक्षाकृत नतिजा नआए पछि सो अन्तरक्रिया गरिएको बुझिएको छ। -

प्रधानमन्त्री रोजगार कार्यक्रम विकासको संवाहक हो:-उपाध्यक्ष कालाथोकी
टोपराम केसी
पुस-२८,२०८९
प्युठान ।
प्रधानमन्त्री रोजगार कार्यक्रम विकासको एक संवाहक नै भएको माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले बताउनु भएको छ। हिजो माण्डवी गाउँपालिका ४ उदयपुरकोट स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रमको अौपचारिक उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका उपाध्यक्ष कालाथोकीले यस्तो बताउनु भएको हो।उहाँले वास्तविक मापदण्डअनुसार सहभागी छनौट गरेमा मात्र कार्यक्रमको लक्ष्य प्राप्त हुने उल्लेख गर्दै गरिव तथा विपन्न तथा वेरोजगार भई वसेकाहरुलाई न्युनतम रोजगारी प्रदान गरेको समेत बताउनु भयो।साथै उहाँ सो परियोजनामा विनियोजित वजेट स्थानीय जनसमुदायको माग,आवश्यकता ,समस्या र वर्तमान अवस्थाको विश्लेषण गरि उपयुक्त क्षेत्रमा खर्च गरेमा विकास र समृद्धिको संवाहक नवन्नेमा दुईमत नरहेको दावी गर्नु भयो।सो परियोजना मार्फत यस आर्थिक वर्षमा माण्डवी गाउँपालिका ४ मा उदयपुरकोट देखी सल्लिखर्क, सिरवारी जोडने मोटरबाटो निर्माण गर्ने सम्झौता भएको समेत गाउँपालिका उपाध्यक्ष कालाथोकीलेे जानकारी दिनु भयो। यस्तै कार्यक्रमकै अवसरमा निश्चित मापदण्ड अनुसार छनौटमा परेका कामदारहरुलाई परिचयपत्र बितरण गरिएको छ। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कालाथोकीर वडा अध्यक्ष डिलबहादुर घर्ती मगर,कार्यपालिका सदस्य वालिका नेपाली ,गाउँसभा सदस्य द्वय सानू परियार र बालाराम खत्री,रोजगार संयोजक भेषराज अधिकारी ,रोजगार सहायक चन्द्रबहादुर कार्की सहित स्थानीय समाजसेवी तथा वुद्धिजीवि व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। -

रुरुक्षेत्र गाउँपालिकाको गाउँसभाको १३ औँ अधिवेशन सम्पन्न
रुरुक्षेत्र गाउँपालिकाको गाउँसभाको १३ औँ अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनबाट गाउँपालिकाकाे नगर प्रहरी सम्बन्धि ऐन २०७९, गाउँपालिकाकाे साझेदारी कार्यक्रम सन्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि ऐन २०७९ सँगै रुरुक्षेत्र गाउँपालिकाकाे सँसाेधित बजेट विनियोजन सर्वसम्मत पारित गरिएको छ।
गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा सम्पन्न गाउँसभामा गाउँपालिका उपाध्यक्ष मिना गौतमले बिनियाेजित बजेट प्रस्तुत गरेकि थिइन् भने गाउँ कार्यपालिका सदस्य दुर्गा घायलले नगरप्रहरी सम्बन्धि ऐन २०७९ र रुरुक्षेत्र गाउँपालिका साझेदारी सन्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि ऐन २०७९ लाई प्रस्तुत गरेका थिए।
प्रस्तुत गरिएका विषयवस्तुहरु माथि गाउँपालिकाका सभासद हरुबिच समान्य छलफल भएपछि सर्वसम्मत पारित भएको छ ।
गाउँपालिकाकाे नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन गराउने, गाउँपालिकाकाे सम्पत्ति सुरक्षा र सँरक्षण गर्ने लगाएतका ३६ बुँदामा समेटिएका कामकर्तव्य र अधिकार रहने गरि नगर प्रहरी सम्बन्धि ऐन २०७९ गाउँ सभाबाट पारित गरिएकाे छ ।
निजि तथा गैर सरकारी क्षेत्र सँगकाे साझेदारीमा शिक्षा ,स्वास्थ्य ,कृषि, पशुविकास, राेजगारी आयआर्जनकाे अवसर, पुर्वाधार निर्माण लगाएतका क्षेत्रमा साझेदारीकाे माध्यमबाट सर्वसाधारणलाई सर्वशुलभ रुपमा सेवा उपलब्ध गराउन रुरुक्षेत्र गाउँपालिकाले याे ऐन बनाएकाे उल्लेख गरिएको छ।कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले योजनाहरु निर्माण गर्दा लक्षित समुदायलाई ख्याल गर्दै दिगो हुनेगरी ध्यानमा राख्नुपर्ने बताउँदै सबैले आफ्नो ठाउँबाट सक्ने भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
बिनियोजित बजेटलाई ठिक ठाउँमा सदुपयोग गरेर समयमै सम्पन्न गर्नुपर्ने बताउँदै उनले विकास निर्माणका कामहरुमा सबै प्रतिनिधिहरु चनाखो भएर गुणस्तरमा सूक्ष्म निगरानी गर्नुपर्ने बताए। सबैको साझा प्रयासबाट मात्रै विगतमा हुने गरेका र भोलिका दिनमा हुन सक्ने अनियमिततालाई रोक्न सकिने बताउँदै उनले सबैको ध्यानाकर्षण गराएका छन् ।
गाउँसभामा रुरुक्षेत्र गाउँ पालिकाका वडाध्यक्ष, वडासदस्य कार्यपालिका सदस्य कर्मचारी तथा पत्रकारहरुको उपस्थिति रहेकाे थियाे । गाउँ सभामा कार्यपालिका सदस्य समेत रहेका वडा न ३ का वडाध्यक्ष शेषनारायण पौडेलले धन्यवाद ज्ञापन गरेका थिए -

स्थानीय सरकार सवै क्षेत्रसँग सहकार्य गरि अगाडि वढ्छ:-अध्यक्ष रोसन
टोपराम केसी
पुस-२७,२०७९
प्युठान ।
साना किसान कृषि सहकारी सस्था .लि माण्डवी गाउँपालिका ३ जस्पुर प्युठानको चौथो साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ।कार्यक्रमको उदघाटन माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी-रोसनले बत्तीबालेर तथा ब्यानर पढेर गर्नु भएको थियो । कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष रोसनले बचत आजको लागि भन्दा पनि भोलिको लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै, स्थानीय सरकार सबै सँग हातेमालो गर्दै अगाडि पढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।साथै गाउँपालिका अध्यक्ष रोसनले साधारण सभावाट निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्नु भयो।कार्यक्रमकै अवसरमा सहकारीका लागि जग्गा उपलब्ध गराउनु हुने जग्गादाता केउरी देबि थापालाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । साधारण सभामा माण्डवी-३ का वडा अध्यक्ष धनेन्द्र कार्की, सस्थाका साधारण सदस्य,बुद्धिजीवी, समाजसेबि लगायतको सहभागीता रहेको सहकारीले जनाएको छ। -

समृद्धिको एक आधार नै उद्यमशीलता विकास हो:-उपाध्यक्ष कालाथोकी
टोपराम केसी
पौष-२५,२०७९
प्युठान।
प्युठानको माण्डवी गाउँपालिका २ ढिकावनमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम को कार्य सञ्चालन प्रकृया अनुसार दोस्रो चरणको ८ दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ।उद्घाटन कार्यक्रममा वडा नं.२का अध्यक्ष प्रकाश वलीको अध्यक्षता एवम् गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीको प्रमुख आतिथ्यता रहेको थियो।यस्तै कार्यक्रममा नि.वर्तमान पाणिनी गाउँपालिका अर्घाखाँचीकी उपाध्यक्ष लक्ष्मी गौतम,वडा सदस्य याम बहादुर पुन ,वडा सचिव घनश्याम अधिकारी ,ऊँ राजेश्री एग्रो प्रा.ली काठमाडौका सञ्चालक युवराज गैरे,सव अोभरसेर यज्ञ बहादुर खड्का ,ढिकावन स्वास्थ्य ईकाईमा कार्यरत अहेव वामदेव शर्मा,वरिष्ठ लघु उद्यम सहजकर्ता फुर्स बहादुर नेपाली सहित विभिन्न समाजसेवी तथा वुद्धिजीवि व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् गाउँपालिका उपाध्यक्ष कालाथोकीले समृद्ध माण्डवी बनाउने अभियानमा पालिकावासीहरु उद्यमशील हुनु पर्ने र आवश्यक सहयोग गाउँपालिका सरकारले गर्ने बताउनु भयो।यस्तै गाउँपालिका उपाध्यक्ष कालाथोकीले सरकारले विगत देखि नै उद्यमशीलताको क्षेत्रमा ठूलो लगानी गर्दै आएको स्मरण गराउँदै उद्यमशील बन्न चाहने आम गाउँपालिका वासीलाई सहयोगका निम्ति स्थानीय सरकार सधै तत्पर रहेको उल्लेख गर्नु भयो।एक फरक प्रसङ्ग उपाध्यक्ष कालाथोकीले समृद्धिको एक आधार नै उद्यमशीलता विकास भएको बताउनु भयो।उहाँले आफू समेत एक व्यवसायी भएको बताउँदै लघु उद्यमीहरुले उत्पादन गरेका वस्तु /सेवाको वजारीकरणमा समेत आवश्यक सहयोग गर्ने वचन व्यक्त गर्नु भयो।साथै उहाँले समग्र पालिकालाई नै उद्यमशीलता विकास मार्फत नमुना र उत्कृष्ट गाउँपालिका बनाउने आफुले सङ्कल्प राखेको बताउनु भयो।उता वडा अध्यक्ष वलीले पनि अवसर विभिन्न समयमा आउने उल्लेख गर्दै अवसरलाई नगुमाउन समयमै जिमेवार हुनु पर्ने धारणा राख्नु भयो।यस्तै उहाँले स्थानीय स्रोत तथा साधन र वजारीकरणलाइ समेत ध्यानमा राखी सहभागिहरुलाई दिगो र लाभदायक व्यवसाय छनोट गर्न निर्देशन दिनु भयो।साथै वडा अध्यक्ष वलीले सरकारको लगानीलाई जिम्मेवार ढङ्गले सदुपयोग गर्न आग्रह गर्नु भयो।कार्यक्रममा वडा सदस्य याम बहादुर पुन,ऊँ राजेश्री एग्रो प्रा.लीका सञ्चालक युवराज रेग्मी लगाएतले धारणा राख्नु भएको थियो।कार्यक्रममा धारणा राख्ने सवै वक्ताहरूले तालिमलाई व्यवहारिक रुपमा कार्यान्वयन गरि उपलब्धिमुलक बनाउनु पर्नेमा जोड दिनु भएको थियो।तालिममा व्यवसाय,व्यवसायका फाईदाहरु,सफल उद्यमी,व्यवसाय र परिवार विचको सम्बन्ध,व्यवसायिक अवसरको पहिचान र छनौट,वजारीकरण,व्यवसायिक योजना निर्माण र लैङ्िगक समानता एवम् समावेशीकरण लगाएतका विभिन्न विषयमा शैद्धान्तिक र व्यवहारिक-खेल माध्यमवाट प्रशिक्षण दिईने वरिष्ठ लघु उद्यम विकास सहजकर्ता फुर्स बहादुर नेपालीले बताउनु भयो।सम्वन्धित विषयमा प्रशिक्षक टोप बहादुर खत्री क्षेत्रीले प्रशिक्षण दिनु हुनेछ।तालिममा जम्मा २७ जनाको सहभागिता रहेको छ।तालिम माघ ४ गते सम्पन्न हुने गाउँपालिकाको उद्यम विकास शाखाले जनाएको छ। -

रेसुङ्गा विमानस्थल गुल्मीमा गरिएको प्रदर्शन उडान सफल
- रेसुङ्गा विमानस्थल गुल्मीमा गरिएको प्रदर्शन उडान सफलu भएको छ । आज विहान १२ बजे तारा एयरको ९ एन.ए.एल ओ ट्वीनेटर ४०० विमानले सफतापूर्वक रेसुङ्गा विमानस्थलमा अवतरण गरेको हो ।
२०६३ मा शिलान्यास भई २०७१ सालदेखि निर्माण शुरु भएको विमानस्थल १६ वर्षपछि २०७९ मा सम्पन्न भएको हो । ३३ करोड लगानीमा सम्पन्न भएको सो विमानस्थलबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौँ पुग्न ४५ मिनेटको समय लाग्छ । प्रर्दशन उडानको काम सकिएकाले अब नियमित उडानको काम हुने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
रेसुङ्गा विमानस्थलबाट गुल्मी लगायत छिमेकी जिल्ला अर्धाखाँची, प्यूठान, वाग्लुङ्ग र पाल्पाका यात्रुहरुले सेवा लिनेछन् । गुल्मी देखी राजधानी जाने समय १४ घण्टाबाट छोटिएर ४५ मिनेट हुने भएपछि स्थानीयले छिटो नियमित संचालनको आशा राखेका छन् । प्रदर्शन उडानमा पूर्व मन्त्री प्रदीपकुमार ज्ञवाली, राम कुमारी झाँक्री माननीय चन्द्र भण्डारी लगायत जिल्ला आएका थिए ।
- रेसुङ्गा विमानस्थल गुल्मीमा गरिएको प्रदर्शन उडान सफलu भएको छ । आज विहान १२ बजे तारा एयरको ९ एन.ए.एल ओ ट्वीनेटर ४०० विमानले सफतापूर्वक रेसुङ्गा विमानस्थलमा अवतरण गरेको हो ।