सत्यवति गाउँपालिका गुल्मीको ११ औं गाउँ सभा तथा बजेट अधिबेशन संपन्न

चुरामणी तिमिल्सीना ,रुरुधाम । सत्यवति गाउँ पालिका गुल्मीको ११ औं गाउँ सभा तथा बजेट अधिबेशन संपन्न भएको छ ।अधिवेशनबाट बहुमतले निति तथा कार्यक्रम पारित भएको छ । पालिकाका अध्यक्ष तथा सभाका अध्यक्ष टिकाराम पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको…

टर्किस ड्रामाकी अभिनेत्रीले भित्री वस्त्रको विज्ञापन खेलेपछि पाकिस्तानमा रोइलो

काठमाडौं– पछिल्लो समय नेपालमा पनि टर्किस नाटकहरु लोकप्रिय बन्दै गइरहेका छन् । नेपाली युवापुस्ताको एउटा जमातमा टर्किस ड्रामाको खुबै फ्यान फलोइङ छ । यस्तै ‘एर्तुग्रुल’ नामक टर्किस ड्रामाले केही वर्षअघि पाकिस्तानी टेलिभिजन क्षेत्रमा पनि ठूलो चर्चा कमाएको थियो । उस्मानी साम्राज्यका संस्थापक ओसमान गाजीका बाबु भनी विश्वास गरिने एर्तुग्रुल गाजीको जीवनीमा आधारित यो ऐतिहासिक…

माओवादी र समाजवादीका लागि कांग्रेसमा आगो लगाउँदैनौं : बलायर

डडेल्धरा- नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले अरूका लागि आफ्नो पार्टीमा आगो नलगाइने बताएका छन् । प्रदेशमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम भएको बताउँदै उनले कुनै पार्टीसँग तालमेल गर्न जरुरी नरहेको बताए । ‘कांग्रेसका कार्यकर्ताले तालमेल चाहेका छैनन्,’ सोमबार डडेल्धुरामा…