प्रधानाध्यापकहरुको वैठक सम्पन्न

टोपराम केसी माघ-१२,२०७९ प्युठान । माण्डवी गाउँपालिका प्युठानमा प्रधानाध्यापकहरुको समिक्षा बैठक सम्पन्न भएको छ। आज सम्पन्न समीक्षा बैठकमा गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले शिक्षा सुधारको प्रमुख खम्बा शिक्षक भएको हुँदा विद्यालय सुधार गर्न तर्फ केन्द्रित हुनु पर्ने बताउनु भयो ।…








