बुटवल उपमहानगर:कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा

बुटवल । बुटवल उपमहानगरपालिकालाई कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । बुटवलमा सोमबार आयोजित कार्यक्रममा १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश…

कपिलवस्तुमा २ पुरुष मृत अवस्थामा फेला

कपिलवस्तु । कपिलवस्तुमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतबार जिल्ला छुट्टाछुटै स्थानमा २ जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बुद्धभूमि नगरपालिका २ बस्ने ४१ वर्षीय खड्क बहादुर…

रुपन्देहीको तिलोत्तमा एक युवती मृत फेला

बुटवल । रुपन्देहीको तिलोत्तमा एक युवती मृत फेला परेकी छन् । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल २ की अस्मिता पटवार शर्मा रहेकी छन् । वैशाख २६ गते शर्मा थरका युवकसँग मागी विवाह भई तिलोत्तमा आएकी अस्मिता आइतबार बिहान तिलोत्तमा ६,…

भेरी अस्पतालमा डाक्टर ड्यूटीमा नआउँदा बिरामीलाई सास्ती

नेपालगञ्ज । भेरी अस्पतालमा कार्यरत डा.सुरेशकुमार नागले एक वर्षदेखि नियमित ड्यूटी नगरेपछि अस्पताल प्रशासनले कारबाहीका लागि पत्र काटेको छ । भेरी अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. नागलाई अस्पताल प्रशासनले पटक पटक जिम्मेवारी निर्वाह गर्न अनुरोध गर्दा पनि नमानेपछि कारबाहीका…

गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु

गुल्मी । गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ । मदाने गाउँपालिका वडा –१ अग्लुङ निवासी १४ वर्षीय चन्द्र बिष्टको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी भीमबहादुर दाहालले बताए । एसपी…

प्यूठानमा चट्याङ पर्दा ११जना घाइते,२ जना गम्भिर

प्यूठान । सोमबार रातिको अविरल वर्षासँगै परेको चट्याङले प्यूठानमा ११ जना घाइते भएका छन् । जिल्लाको ऐरावती गाउँपालिका–६ बिजुलीकोटमा चट्याङ पर्दा पाँच जना घाइते भएका हुन् । घाइते हुनेहरूमा स्थानीय ७ वर्षीय रोमन परियार, १२ वर्षीय किरण परियार गम्भीर घाइते…

पाल्पाको बराङ्दीमा एक घर एक लालीगुराँस अभियान

पाल्प । बगनासकाली ८ बराङ्दी पाल्पाका सुशिल बस्याल “ राष्ट्रप्रेमी“ले बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेका छन । बस्यालका अनुसार बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेर बराङ्दी वडालाई नमुना वडा बनाउनको लागी पहल गरेको बताए ।…

रुरुक्षेत्र गाउँपालिका वडा न ४ पुर्ण पोषण मैत्री घोषणा

चुरामणी तिमिल्सिना,रुरुक्षेत्र । गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न ४ लाई एक कार्यक्रमका विच पुर्ण पोषण मैत्री गाउँपालिका घोषणा गरिएको छ। आज सम्पन्न कार्यक्रम मार्फत गाउँपालिका भरका सम्पुर्ण स्वास्थ संस्थाहरुमा ब्यानर अनावरण तथा प्रमाणपत्र हस्तान्तरण गरि पोषण युक्त गाउँपालिका को…

रेसुङ्गा नगरको मासु मिसन कार्यक्रम :कृषकलाई उन्नत जातका पाडा हस्तान्तरण

केशब गौतम,गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका कृषकको घर–घरमा पुग्न थालेको छ । समुन्नत नगरपालिकाको मुख्य आधारनै कृषि भएकाले कृषकको घर–घरमा पुगेर गुनासो सम्बोधन गर्न थालिएको नगर प्रमुख खिल्ध्वज पन्थीले बताए । नगरपालिकाको वडा नम्बर ११ र १२ मा मासु मिसन…

गुल्मीको रुरुक्षेत्र गाउँपालिका पुर्ण सरसफाई उन्मुख घोषणा

गुल्मी। गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न ६ रिमुवालाई औपचारिक समारोहका बिच पुर्ण सरसफाई उन्मुख घोषणा गरिएको छ । पालिका उपाध्यक्ष मिना देबि गौतमले वडा अध्यक्ष तथा कार्यक्रमका सभापति रोमनाथ पौडेललाई घोषण प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो। समारोहमा अध्यक्ष पौडेलले कार्यक्रम माथी…