रूपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु

बुटवल । रूपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरईको चट्याङ लागेर मृत्यु भएको हो । मंगलबार बिहानै खेतमा काम गर्न गएको बेला चट्याङ लागेर बरईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका…

विहिबार साझ देखि हराएका ९३ बर्षिय भण्डारी खोला किनारामा मृत भेटिए

चुरामणि तिमिल्सिना । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा न ७ सोता निवासी ९३ बर्षका नरहरि भण्डारी बिहान ८:३० बजे उल्लि खोलामा खोज तलासको क्रममा मृत फेला परेका छन् । विहिबार साँझदेखि हराएका उनी शुक्रवार विहान मृत फेला परेको ईलाका प्रहरी कार्यलय…

नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने

काठमाडौं– नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो । यही चैत २५ देखि वैशाख १८ सम्म देशभर खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ…

गठबन्धन सबैका लागि बाध्यता हो – झलनाथ खनाल

नेकपा (एकीकृत-समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका पुराना नेता हुन् । २०६६ सालमा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनमा केपी शर्मा ओलीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका खनाल अहिले एमाले फुटी बनेको…