वर्षाका कारण मुलुकभरका विभिन्न विमानस्थलहरूमा उडान प्रभावित

काठमाडौं । मंगलबार बिहानैदेखि भारी वर्षा भएका कारण मुलुकभरका विभिन्न विमानस्थलहरूमा उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भारी वर्षाका कारण समयमै उडान हुन नसकेका हुन्। विमानस्थलका अनुसार लुक्ला, पोखरा, धनगढी, नेपालगन्ज, भैरहवा, सुर्खेत, तुम्लिङटार, भद्रपुर विमानस्थलमा उडान…

बिहानैदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । मंगलबार बिहानैदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको तानसेन–वुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा दर्जन बढी पहिरो खसेर सडक अवरुद्ध भएको स्थानीय विष्णुप्रसाद पाण्डेयले जानकारी दिए । अविरल वर्षासँगै दोभान प्रहरी चौकीदेखि चिडियाखोलासम्म…

रुरुमा प्रहरीद्धारा सुरक्षित यात्रा अभियान सुरु

चुरामणि तिमिल्सिना । रुरु क्षेत्र रिडी बजारमा सडक सुरक्षा कार्यक्रम सम्पन भएको छ । ईलाका प्रहरी कार्यालय रिडी र अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडी गुल्मीको आयोजनामा सडक सुरक्षा तथा सचेतनात्मक कार्यक्रम गरिएको हो । कार्यक्रममा चालक सहचालक, यात्रु हरु लाई…

तानसेन १४ मा नयाँ वडा संयोजकहरुलाई जिम्मेवारी प्रदान

चुरामणि तिमिल्सिना । पाल्पाको अर्गली साबिकका सबै वडाहरुमा टोल बिकास सस्था गठन कार्य सम्पन्न भएको छ । साबिकका ९ वडामा गठित समितिमा वडा न १ देउराली बाट संयोजक कृष्ण प्रसाद रेग्मी , वडा न २ फोस्रान बाट गिरिराज पाण्डे ,वडा…

देशभर मनसुनी वायुको प्रभाव : बाढी र पहिरोको जोखिम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर सामान्य बदली रहनेछ । देशभरका पहाडी भू–भागका…

ठुलोलुम्पेकमा निर्माणाधिन कफी प्रशोधन केन्द्रको भवन पहिरोले भत्कायो

गुल्मी । गुल्मीको ठुलोलुम्पेक गाउँमा निर्माण सकिनै लागेको सरकारी भवन भत्किएको भत्काएको छ । आइतबार साँझ परेको अविरल वर्षापछि बगेको पहिरोका कारण भवन भत्किएको हो । जिल्लाको सत्यवती गाउँपालिका–३, ठुलो लुम्पेकको घारा डाँडामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कफी जोन कार्यक्रम…

कफि अनुसन्धान केन्द्र जाने सडक किनारामा कफिका बिरुवा रोपण

रुरु संचार डेक्स । रुरुक्षेत्र गाउँपालिका गुल्मीको अगुवाइमा कफिका बिरुवा लगाइएको छ। रुरुक्षेत्र १ रातामाटा देखि देशकै पहिलो कफि अनुसन्धान केन्द्र रुरुक्षेत्र ४ भण्डारी डाँडा जाने सडकको किनारामा कफिका बिरुवा लगाइएको हो।बिरुवा लगाउने कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको पनि उपस्थिती…

पाल्पाको अर्गलीमा दुई दिने सहकारी अनुशिक्षण तालिम

चुरामणि तिमिल्सिना । पाल्पाको अर्गलीमा दुई दिने सहकारी अनुशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको छ । फोस्रन स्माट कृषि गाउँ कार्यक्रम अर्गली पाल्पाको आयोजना,तथा भेटनरी अस्पताल पशुसेवा बिज्ञ केन्द्र पाल्पाको आयोजनामा कार्यक्रम गरिएको हो। सस्थाका अध्यक्ष पुष्कर नाथ पाण्डेको अध्यक्षतामा कार्यक्रम…

सार्वजनिक सवारी साधनको नयाँ भाडादर आज सार्वजनिक हुने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घट्ने भएको छ। यातायात व्यवस्था विभागले आज सार्वजनिक सवारी साधनको नयाँ भाडादर सार्वजनिक गर्ने भएको हो । विभागका महानिर्देशक नमराज घिमिरेले समायोजनको दर आज सार्वजनिक गरिने जानकारी दिए।…

मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । आइतबार बिहानैदेखि देशभर पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो। आज दिनभर पहाडी भूभागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।…