सिलाई बुनाई संगै रमाउदै नेपाली :घर खर्च देखि छोरीको उच्च शिक्षा सम्मको खर्च धान्दै

चुरामणी तिमिल्सीना । तालिम पछी सिकेको सिपलाई ब्यबहारमा उतार्नु पर्छ भन्ने उद्देश्यका साथ गङ्गा नेपाली अहिले सिलाइ बुनाइको काममा व्यस्त छन् । गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न ३ थानपतीकी नेपालीको अहिलेको दैनिकी संगै आय आर्जको बाटो पनि सिलाई बुनाई…

अवैध लागू औषध गाँजासहित रुपन्देहीमा दुई जना पक्राउ

बुटवल । रुपन्देहीमा अवैध लागू औषध डेढ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको सैनामैना नगरपालिका –१० झिमपुरका २७ वर्षीय रोशन थारु र सोही नगरपालिका –५ बालपुरका २७ वर्षीय कमल कुमालको घर खानतलासी गर्दा थारूबाट १ किलो ३६०…

मुक्तिनाथ बिकास बैंक द्धारा सन्तमाया श्रेष्ठ परिवारलाई रकम हस्तान्तरण

चुरामणि तिमिल्सिना ,रुरुक्षेत्र । मुक्तिनाथ बिकास बैंक रिडी शाखाले लघु बैकिङ्ग सदस्यमा आवद्ध सन्तमाया श्रेष्ठको परिवारलाई एक कार्यक्रमका बिच रकम हस्तान्तरण गरेको छ । २०७१ साल भाद्र १४ गते मुक्तिनाथ बिकास बैंकको लघु बैंककिङ सदस्य भइ आवद्ध हुनु भएकी रुरु…

लामो रस्साकस्सीपछि तिलोत्तमाको बजेट पारित

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका जनप्रतिनिधिबीच लामो रस्साकस्सीपछि अन्ततः नगरसभाबाट बजेट पारित भएको छ । आपसमा भागबण्डा नमिलेपछि दुई दलबीच चर्किएको द्वन्द्वका कारण बजेट पारित गर्न समस्या भएको थियो । मंगलबार भागबण्डा मिलाउन दुवै पक्ष…

महिला सहकारीलाई बोलेरो जिप हस्तान्तरण

रामकृष्ण कडेल, गुल्मी । गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेको ठुलोपोखरा महिला बहुउद्देश्यीय सहकारी संंस्थालाई गाउँपालिकाको सिफारिसमा हेफर प्रोजेक्टको अनुदानमा प्राप्त गाडी हस्तान्तरण गरेको छ । कृषि सहकारीको सदस्यहरुले उत्पादन गर्ने तरकारी कृषि उपज ढुवानी गर्न सहज…

लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि टिकट र बेड निःशुल्क

बुटवल । लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवाको टिकट तथा शैयाबापत शुल्क नलाग्ने भएको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत शुल्क नलाग्ने व्यवस्था गरेपछि आजबाट उपचारमा आउनेलाई यी शीर्षकमा शुल्क तिर्नुपर्ने छैन। लुम्बिनी…

आज देखि नयाँ आर्थिक वर्ष सुरु : यस्ता व्यवस्थाहरु लागु हुदै

काठमाडौं । आज देखि नयाँ आर्थिक वर्ष २०७९ ८० सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन्। आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू…

पाल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

पाल्पा । लुम्बिनी प्रदेश सरकारले पाल्पालाई बिहीबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको छ । पाल्पाले प्रदेशमै पहिलो भएर नमुना काम गरेको लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।प्रदेशसभा सदस्य पुरनमान बज्राचार्यले प्रदेशका तर्फबाट प्रतिनिधित्व गर्दै पूर्ण खोप…

अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न सैनामैनामा जग्गा नापजाँचको काम सुरु

बुटवल । रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । सैनामैना नगरपालिका १ बाट जग्गा नापजाँचको सुरुवात गरिएको छ । सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनाका…

भारतको जागिर छोडेर रिडीमा अटोरिेक्सामा रमाउदै फर्स कुमाल

चुरामणि तिमिल्सिना ,रुरु । भारतमागयर अर्कैका जुठा भाडा माझन तथा भारतीय नागरिकको गुलामी बन्न भन्दा आफ्नै प्यारो देश नेपालमा दुई चार पैसा कमाइ गरी आफ्ना जहान परिवार पाल्ने भनेर नै आफुले भारतको पन्जाबमा लागेको नोकरी लाई त्याग्ग्दै अटोरिेक्सा चलाउन लागेको…