मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिने

काठमाडौं । मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन…

सत्यवति गाउँपालिका गुल्मीको ११ औं गाउँ सभा तथा बजेट अधिबेशन संपन्न

चुरामणी तिमिल्सीना ,रुरुधाम । सत्यवति गाउँ पालिका गुल्मीको ११ औं गाउँ सभा तथा बजेट अधिबेशन संपन्न भएको छ ।अधिवेशनबाट बहुमतले निति तथा कार्यक्रम पारित भएको छ । पालिकाका अध्यक्ष तथा सभाका अध्यक्ष टिकाराम पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको…

रुरु धाम रिडीमा आज देखि पाल्पा अर्गली महोत्सव शुभार्म्भ

रुरु धाम रिडीमा आज देखि पाल्पा अर्गली महोत्सव शुभार्म्भ भएको छ ।जनचेतना युवा मंच पाल्पाको आयोजना र तानसेन नगरपालिका पाल्पाको सहकार्यमा मेला आयोजना गरिएको हो। मेलालाइ सम्बोधन गर्दै लुम्बिनी प्रदेशका कृषि मन्त्री सुमन शर्मा रायमाझीले लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा प्रदेशका…

नेप्सेमा ३०.४३ अङ्कको गिरावट, कारोबार रकमसमेत घट्यो

काठमाडौँ- धितोपत्र बजारमा केही दिनदेखि ओरालो यात्रामा रहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा रोकिएको परिसूचक आज ३०.४३ अङ्कले घट्दै दुई हजार ५४१.८३ मा आएको छ ।…