दलिय सहमति गरी नागरिकतासम्बन्धी नयाँ विधेयक चाँडै पारित गराइने

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकारले दलका बीचमा सहमति गरेर नागरिकतासम्बन्धी नयाँ विधेयक चाँडै पारित गराइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्तावमाथिको छलफलमा उठेका विषयमाथि जवाफ दिँदै सांसद्को चासोलाई…

नेपाल ज्योतिष परिषद जिल्लाकार्य समितीमा नयाँ समिती

चुरामणी तिमिल्सीना,रिडी । पाल्पाको तानसेन र गुल्मीको रिडीमा नेपाल ज्योतिष परिषदको जिल्ला कार्य समितीको नयाँ कार्य समिती गठन कार्य सम्पन्न भएको छ । गुल्मीको रिडीमा सम्पन्न भएको अधिबेशनले शेषनारायण मरासिनिको अध्यक्षतामा १३ जना रहने गरी कार्य समिती गठन गरेको हो।…

रुरुक्षेत्रका बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

न्युज डेक्स । रुरुक्षेत्र गाउँपालिका शिक्षा शाखा मार्फत शैक्षिक सामाग्री हस्तान्तरण भएको छ । मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गतपालिकाका ४३ बिद्यालयलाई खेलकुदका सामाग्री,शिक्षण सिकाइ सहजीकरण सामाग्री,युरोगार्ड खानेपानी टंकी लगायतका सामग्री औपचारिक कार्यक्रमका साथ हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रममा पालिकाका…

यात्रु सचेतना जगाउने कार्यमा ट्राफिक प्रहरी सक्रिय

चुरामणि तिमिल्सिना,रिडी । अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडी गुल्मीले जनता माध्यमिक बिध्यालय सत्यवती १ अस्लेवाका बिद्यार्थीहरु लाई ट्राफिक नियमहरुको बारेमा जानकारी गराएको छ । सडकमा हिडदा , बाटो क्रस गर्दा , चडदा ,ओर्लिदा ध्यान दिनु पर्ने कुराहरु ,बसमा यात्रा गर्दा…

नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। दलहरुबीच सहमति हुन नसकेपछि सरकार विधेयक फिर्ता लिने अवस्थामा पुगेको हो । २०७५ सालमै सरकारले ल्याएको यो…

श्रृङ्गा जनता मा.विमा जुनियर युवा रेडक्रस सर्कलको पुर्नगठन

श्रृङ्गा ,गुल्मी । श्रृङ्गा जनता मा.वि छत्रकोट ४ गुल्मीमा जुनियर÷युवा रेडक्रस सर्कलको पुनर्गठन गरिएको छ। विद्यालयमा सोमबार एक कार्यक्रमको बिचमा जुनियर÷युवा रेडक्रस सर्कलको पुनर्गठन गरिएको हो जसमा अध्यक्ष पदमा कक्षा १० का छात्र रन्जित पन्थ सर्वसम्मत निर्वाचित भएका छन् ।…

माण्डव्य वंशको ईतिहासलाई व्यवस्थित गर्ने प्रयास :तेस्रो केन्द्रीय अधिवेशन सम्पन्न

कृष्ण अन्जान,गुल्मी । सँघिय राज्य प्रणालीको शुरुवात सँगै जातिय अधिकार र पहिचानका कुरा मात्र उठेनन समानुपातिक राज्य व्यवस्थाले जातिय अधिकारलाई पनि स्थापित गरेको छ । लामो समयसम्म दविएका जाति जनजाति तथा सिमान्तकृत समुदायले अधिकार पाएका छन । राज्यका निकाए हरुमा…

सत्यबतीमा चार दिने बालबिकास सहजकर्ता तालिम सम्पन्न

चुरामणि तिमिल्सिना, रिडी । सत्यवति गाउँपालिका गुल्मीले चारदिने बालविकास सहजकर्ता तालिम सम्पन्न गरेको छ । सामुदायिक र सस्थागत बिद्यालयका ४३ जना शिक्षकहरुको सहभागीता रहेको कार्यक्रममा अनुभवी र दक्ष शिक्षकहरु बाट प्रशिक्षण दिईएको छ । बाल बालिकाको लागि नयाँपन,हसिलो विषय बस्तुमा…

आइतबार:सूर्यदेवको पूजा गरे मिल्छ यस्तो लाभ (जानी राखौं)

काठमाडौं । हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । यस दिन केहि सरल उपाय मार्फत सूर्य देवलाई प्रसन्न गर्न सकिने र जीवनका सबै समस्या समाधान गर्न सकिने धार्मीक मान्यता छ । सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको…

आफ्नै जेठाजु द्वारा गुल्मीमा भाइबुहारी बलात्कृत

गुल्मी । गुल्मीमा भाइबुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका–६ निवासी ३५ वर्षीय अधर्मी (नाम परिवर्तन) आफ्नै सहोदर भाइकी १९ वर्षीय श्रीमती बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन । असार १४ गते दिउँसो सोही वडाको किटानी…