घोराहीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु ,दुई घाइते

दाङ । दाङको घोराहीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । गए राति घोराही उपमहानगरपालिका–७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुुकुन्दप्रसाद रिजालले जानकारी…

हर्मिचौर मविमा रेडक्रस सर्कल को पुनर्गठन

चुरामणि तिमिल्सिना,रिडी । हर्मिचौर माध्यमिक बिध्यालय कालीगण्डकी गाउँपालिका गुल्मीमा म सेवा गर्छु भन्ने मुख्य उद्देश्यका साथ नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल को पुनर्गठन गरिएको छ । बिध्यालयका प्रधानाध्यापक तिलाचन पाण्डेको अध्यक्षतामा गरिएको कार्यक्रममा सुरज पाण्डे अध्यक्षमा चयन हुनु भएको…

मनसुनी वायुको प्रभावले देशभर झरी,उच्च सतर्कता अपनाउन अपिल

काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर झरी परेको छ। हिजोदेखि लगातारको वर्षाले जनजीवन प्रभावित बनेको छ। दाङको घोराही र आसपासको क्षेत्रमा आज बिहानै भारी वर्षा भएको छ। बबई लगायत अन्य स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले यसका तटीय क्षेत्रमा…

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस,दहीच्यूरा खाने दिन

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दहीच्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले…

रैनादेवीछहरामा पहिरोका कारण पसल भत्कियो

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका भवन नजिकै पहिरो झर्दा एउटा पसल भत्किएको छ। वडा नम्बर ४ स्थित गाउँपालिका भवन अगाडि पहिरो जाँदा स्थानीय मंगल हिताङको पसल भत्किएको वडा नम्बर ३ का अध्यक्ष प्रदीप पौडेलले जानकारी दिए। पौडेलका अनुसार पहिरोले…

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्ड अवरूद्ध

बुटवल । दुई दिनदेखि परेको लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्ड अवरूद्ध भएको छ। यो सडकखण्डको आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि बुधबार बिहानैदेखि आवागमन अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।…

निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्णरूपमा अवरुद्ध बनाएको छ । लोकमार्गअन्तर्गत गलकोट नगरपालिका र ढोरपाटन…

रुरुमा दलित बर्ग सचेतना कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना । रुरुक्षेत्र गाउँपालिका गुल्मीमा दलित बर्ग सचेतना कार्यक्रम सम्पन्न भएको छ । रुरु क्षेत्र गाउँपालिका गुल्मीको आयोजनमा कार्यक्रम गरिएको हो । समापन समारोहमा अध्यक्ष यदु ज्ञवाली उपाध्यक्ष मिनादेबी गौतम र सामाजिक बिकास समिती संयोजक शेष नारायण पौडेल लगाएतले…

वर्षाका कारण मुलुकभरका विभिन्न विमानस्थलहरूमा उडान प्रभावित

काठमाडौं । मंगलबार बिहानैदेखि भारी वर्षा भएका कारण मुलुकभरका विभिन्न विमानस्थलहरूमा उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भारी वर्षाका कारण समयमै उडान हुन नसकेका हुन्। विमानस्थलका अनुसार लुक्ला, पोखरा, धनगढी, नेपालगन्ज, भैरहवा, सुर्खेत, तुम्लिङटार, भद्रपुर विमानस्थलमा उडान…

बिहानैदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । मंगलबार बिहानैदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको तानसेन–वुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा दर्जन बढी पहिरो खसेर सडक अवरुद्ध भएको स्थानीय विष्णुप्रसाद पाण्डेयले जानकारी दिए । अविरल वर्षासँगै दोभान प्रहरी चौकीदेखि चिडियाखोलासम्म…