लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बाँके जिल्लालाई

दाङ । दाङको बेल्झुन्डीमा सञ्चालित १२ औ संघीय तथा प्रथम लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता –२०७९ को उपाधि बाँके जिल्लाले जितेको छ। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा सञ्चालित प्रतियोगितामा १९ स्वर्ण…

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी उपसभापति धनराज गुरुङले जानकारी दिए। भोलि बस्ने केन्द्रीय समिति बैठकका विषयमा छलफल हुने उपसभापति गुरुङले बताए। केन्द्रीय समिति बैठकका एजेण्डामा सहमति जुटाउन…

वर्षाका कारण दाङमा हुलाकी सडक भासियो

दाङ । वर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ । हुलाकी राजमार्गको गढवा–राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट र सडकको केही भाग भासिएको छ । पानी निकास हुन नसक्दा सडक र कल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन ।…

एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन

बुटवल । नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन् । शनिबार बुटवलमा सम्पन्न पार्टीको प्रदेश कमिटी वैठकले संघीय सांसदसमेत रहेका पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघिका प्रदेश अध्यक्ष मेटमणि चौधरी शहरी विकास मन्त्री नियुक्त…

पहिरोले घर गोठमा क्षती : २ भैंसीको मृत्यु

सत्यवति ,गुल्मी । गुल्मीको सत्यवति गाउँपालिका वडा न ६ भलादिमा पहिरोले गोठ च्यापीदा २ वटा भैंसीको मृत्यु भएको छ । शुक्रवार रातीदेखि परेको अविरल वर्ष संगै आएको पहिरोले कालिराज भण्डारीको घर गोठमा क्षती पुगेको हो । पहिरोका कारण करिव ४०…

चन्द्रकोट गाउँपालिकामा : सार्बजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम

चुरामणि तिमिल्सिना । हरेक क्षेत्रमा सबैको कृयाशिलता सबल एवम सक्षम चन्द्रकोट,भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने मुल नाराका साथअगाडी बढेको चन्द्रकोट गाउँपालिकाले आ.व. २०७८/०७९ लाई लक्षित गर्दै सार्बजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज के…

गाउँपालिकाले किसानहरुलाई दियो पाडी उपहार

भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका वार्ड न ४ का किसानहरुलाई पाडी उपहार दिइएको छ । कृषि पेशा गरिरहेका तर आर्थिक रुपमा कमजोर किसानलाई छत्रकोट गाउँपालिकाले भैसिको पाडी उपहार स्वरुप प्रदान गरेको छ । आर्थिक बर्षको अन्त्य सम्म पनि…

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको सरकारले घोर भर्त्सना समेत गरेको छ। ‘मित्र राष्ट्र…

पाल्पा सिमेन्ट उद्योगको उत्पादन : भारत निर्यात गर्न सुरु

बुटवल । पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन पहिलो पटक भारत निर्यात गर्न सुरु गरेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित आरएमसी ग्रुपद्वारा सञ्चालित उद्योगले शुक्रवारबाट तानसेन सिमेन्ट सुनौली नाका हुँदै भारततर्फ निकासी सुरु गरेको सञ्चालक शेखर अग्रवालले जानकारी दिए।…

नवौँ राष्ट्रिय खेलकुद:विजेतालाई १० लाख रुपैयाँको आकर्षक ट्रफी

काठमाण्डौ । नवौँ राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा कार्यकारी समिति गठन गरिएको छ । आज शुक्रवार बसेको मुल आयोजक समितिको बैठकले कार्यकारी समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले आवश्यकता अनुसार…