सडकमै स्वास्थ परिक्षण देखी सचेतना जगाउदै ट्राफिक प्रहरी

हुमाकन्त पोखरेल जेष्ठ १९ गुल्मीका सार्वजनिक यातायातका चालकमा रक्तचाप र सवारीमा यान्त्रिक समस्या देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिहीबार तम्घासबाट बुटबल र काठमाडौका छुटेका सार्वजनिक यातायात, स्थानीय स्कूल बसहरु, ट्रक, अटोरिक्सा, जीप लगायत गरी ३५ सवारीको यान्त्रिक र…








