रुरुक्षेत्र गॉउपालिका द्वारा संचालन गरिएको हाजिरि जबाफ प्रतियोगिता सम्पन्न

चुरामणि तिमिल्सिना रुरुक्षेत्र गाॅउपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजना संचालन गरिएको रुरुक्षेत्र गाउपालिका अन्तर्गत अन्तर माध्यमिक विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगीयता जनाबोध माध्यमिक विद्यालयमा सपन्न भएको हो ८ बिध्यालयको सहभागिता रहेको प्रतियोगितामा जनबोध माध्यमिक विद्यालय रानिबास प्रथम ,जनाज्योति माध्यमिक…








