प्रतिनिधि सभाको उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल निर्वाचित

काठमाण्डौ । प्रतिनिधि सभाको उपसभामुखमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित हुनुभएको छ । भुसालले एक सय ४८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । भुसालको विपक्षमा ९३ मत खसेको थियो । एक सांसद तटस्थ बसेका थिए । प्रतिनिधि…







