प्राविधिक समस्या नभए आज रुरु कालीगण्डकी अन्लाईन तीज नृत्यको नतिजा सार्वजनिक गरिने

भाद्र ३० महिलाहरुको महान चाड हरितालिका तिजको पावन अवसरमा बिगत ३ वर्ष देखि रुरु क्षेत्र बाट सन्चालन भएको तेस्रो रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०८० को नतिजा आज साझ कुनै प्राबिधिक समस्या नआयमा अन्लाईन मार्फत सार्वजनिक गरिने रुरु सन्चारका…








