रुरुक्षेत्र गाउँपालिकाले रिमुवा र रिडीमा गर्यो सार्वजनिक सुनुवाइ

चुरामणि तिमिल्सिना असार २१ रुरु क्षेत्र गाउँपालिकाको वडा न ६ रिमुवा र वडा नं १ रिडीमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । कार्यक्रममा शुभारम्भमा आफ्ना भनाइ राख्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले चालू आर्थिक वर्षमा…








