चन्द्रकोटमा काठका पोल बिस्थापन गरिने

श्रीराम गौतम असार,१५ चन्द्रकोट गाउपालिका भित्रका विभिन्न स्थानमा रहेका काठका पोलहरु बिस्थापन गरि स्टील पोल प्रतिस्थापन गरिने भएको छ । यस पालिका भित्र संचालित दिब्रुङ्ग सामुदायिक उपभोक्ता समिती चन्द्रकोट १ दिब्रुङ्ग र शान्तिपुर ई सामुदायिक बिद्युतिकरण भित्रका बिशुखर्क , हराचौर,…







