कपिलवस्तुमा लागु औषधसहित दुईजना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा लागु औषधसहित दुईजना पक्राउ परेका छन् । मायादेवी गाउँपालिकाका, ४ चाकरचौडाबाट लागुऔषधसहित दुईजना पक्राउ परेका हुन् । प्रहरीले जाँचको क्रममा सीमा नाकास्थित भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाईकलमा वाणगंगा १ वैरीयाका २४ वर्षका राजन विक र सोही मोटरसाइकलको…








