चन्द्रकोटमा चाडपर्व नजिकिदै गर्दा बजार अनुगमन

कमल खत्रीअसोज ७ चन्द्रकोट गाउँपालिकाले गाउँपालिकाको वार्ड नं ३ र ४ मा संचालित विभिन्न पसल तथा व्यवसायहरूको अनुगमन गरेको हो । बजार अनुगमनमा चन्द्रकोट गाउँपालिका उपभोक्ता हित संरक्षण समितिका संयोजक (उपाध्यक्ष ) विष्णु प्रसाद भण्डारीज्यूको संयोजकत्वमा भएको अनुगमनमा चन्द्रकोट…








