बगनासकाली ६ का वडाध्यक्षलाई २ लाख १० हजार जरिवाना

पाल्पा बगनासकाली गाउँपालिकाले ६ नं. वडाका वडाध्यक्ष लक्ष्मी प्रसाद अधिकारीलाई दुई लाख १० हजार जरिवाना गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । वडाध्यक्ष अधिकारीले गाउँपालिकाको ६ नं. वडा यम्घा दर्पुकको मचेटाघाटबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको पुष्टि भएपछि…








