भट्कुवाको बेसारलाई अब देखि बजारमा प्याकीङको रुपमा लैजाने किसानको आय श्रोतमा वृद्धि गरिने

चुरामणि तिमिल्सिना असार २६ गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं १ भट्कुवामा ३ दिने खाद्य प्रशोधन तथा उत्पादन तालिमको औपचारिक कार्यक्रमका बीच समापन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय तम्घास गुल्मीको आयोजना र रुरु क्षेत्र गाउँपालिकाको व्यवस्थापनमा तालिम…







