गुल्मीको छत्रकोटमा क्षमता अभिबृद्दि तालिम

कालिदास आत्रेय जेठ २६ मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत गणित विषयमा अध्यापनरत शिक्षकहरुको दुई दिवसीय क्षमता अभिबृद्दि तालिम गुल्मीको छत्रकोट गाउँपालिकामा सुरु भएको छ । छत्रकोट गाउँपालिकाका विभिन्न विद्यालयका माध्यमिक , निम्नमाध्यमिक र प्राथमिक तहमा अध्यापन गर्ने १/१ जना गरि…

पाल्पाको रिब्दीकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम

रिब्दीकोट गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न पाल्पा । रिब्दीकोट गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९,०८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले गाउँपालिका मार्फत चाल् आर्थिक वर्षमा गाउँपालिका मार्फत भएको सेवाप्रवाह…

स्याङ्जाको पुर्व वडा अध्यक्ष क्षेत्रीको डोजरको ठक्कर बाट मृत्युु

स्याङ्जा जेष्ठ   २६ स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ का पूर्ववडाध्यक्ष विष्णु क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गएको छ । आज शुक्रवार वडा नम्बर ५ कै जोगिमारामा काम गरिरहेको डाेजर अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएको थियो । डाेजरले ठक्कर दिँदा घाइते…

गुल्मी दरबार गाउँपालिकामा स्वास्थ शिविर तथा पोसाक वितरण कार्यक्रम सम्पन्न

नविन कार्की   जेष्ठ   २६ लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ क्लब द्वारा पोशाक तथा स्वास्थ्य शिविर कार्यक्रम सप्पन्न गुल्मी – गुल्मीदरबार गाउँपालिका अन्तर्गत बडा न.२ मा रहेको सुर्योदय माध्यमिक बिधालयमा अध्यानरत करिब २८० जना छात्र छात्रा हरुलाइ लायन्स क्लब अफ…

पाल्पाका श्रेष्ठले जन्म दिन्को खर्च धार्मिक सस्था लाई पदान गरे

चुरामणि तिमिल्सिना   जेष्ठ  २५ समाज परिवर्तन शिल छ बिचार सबैको फरक छ युवापुस्ताहरु अहिलेको समयमा आफ्नो क्षेत्र आफ्नो समाज धार्मिक संस्था दानपुन्य सहयोगको भावना पनि बढ्दै गयको देखिन्छ। आज पाल्पा जिल्ला तानसेन नगर पालिका बजार निवासी नेपाल उधोग वाणिज्य महासंघका…

रुरु क्षेत्रमा अनुसन्धान तथा शोध प्रस्ताव लेखन तालिमको उत्घाटन

चुरामणि  तिमिल्सिना  जेष्ठ  २३ गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न १ रुरु सस्कृत बिधापीठमा अनुसन्धान तथा शोधप्रस्ताव लेखन तालिमको औपचारिक कार्यक्रमका साथ सुभारम्भ भएको छ। बिद्यापीठका प्राचार्य खगेस्वर गौतमको अध्यक्षतामा सन्चालित कार्यक्रममा प्रमुख अतिथि नेपाल सस्कृत विस्व विद्यालय सेवा आगोगका…

छात्राबास भवन सहित कर्मचारी आवासको उत्घाटन

चुरामणि तिमिल्सिना  जेष्ठ २३ गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न १ रुरु सस्कृतबिद्यापीठको नव निर्मित शिक्षक तथा कर्मचारी आवस एवम् छात्रावासको नेपाल सस्कृत विश्व बिद्यालयका उपकुलपति प्राध्यापक डा यादव प्रसाद लामिछानेले विशेष कार्यक्रमका बिच उत्घाटन गर्नु भयो । कार्यक्रमलाई सम्बोधन…

गुल्मीको भट्कुवामा सभाहल बन्दै गर्दा जनश्रम दान गर्न भिड

चुरामणि तिमिल्सिना   जेष्ठ  २३ गाउँको बिकासमा  यति खेर रुरु १ भटकुवामा जन सहभागीता गर्न भिड नै लागेको छ ।गाउँका कुना कुनामा खासै बिकास गर्न पर्दैन खासै भैतिक संरचना  आवस्यक पर्दैन भन्ने लाई भटकुवा बासिले दरिलो उदा्हण दिएका छन । रुरु…

गुल्मी दरबार गाउँपालिकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

नबिन कार्की   जेष्ठ  २२ चारपाला रुपन्देही सम्पर्क समाज द्वारा हाजिरीजवाफ प्रतियोगिताको आयोजना” गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजना र इश्वरी माध्यमिक बिधालयको व्यवस्थापनमा गुल्मीदरबार गाउँपालिका बडा न.७ मा रहेको ईश्वरी माध्यमिक बिधालयको प्रङ्गणमा प्रथम रनिङ शिल्ड अन्तर बिधालय हाजिरीजवाफ प्रतियोगिता…

ट्राफिक प्रहरीले यातायात चालक लाई आँखा चेक देखि स्वास्थ चेक जाच गर्दै

जेष्ठ  २१ रेसुङ्गा नगरपालिका वडा नं ४ अर्खले स्थित  जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रनानि कृष्ण प्रसाद आचार्य समेतको टोलिले तम्घास-सिमलटारी सडक खण्डमा बिहान ७:३० बजेदेखि १०:३० बजेसम्मको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्ली र गुल्मी यातायात प्रालि को…