रुरुक्षेत्र गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनको अनुगमन

माधव ज्ञवाली,गुल्मी । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनको आइतबार अनुगमन गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतको टोलिसहित अध्यक्ष ज्ञवालीले रुरुक्षेत्र ४ घ्युवेशीमा निर्माणाधीन गाउँपालिकाको प्रशासकीय भवनको अनुगमन गरेका हुन् । गाउँपालिकाको भवन…







