सत्यवती गाउँपालिकाले बितरण गर्यो बिरामी लाई आर्थिक सहयोग

चुरामणि तिमिल्सिना असार २२ सत्यवती गाउँपालिका गुल्मीले एक कार्यक्रमका बिच आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा पालिका भित्र रहेका मृगौला प्रत्यारोपण गरेका र डाइलायसिस गराइ राखेका तथा क्यान्सर रोगी लाई जनही मासिक रु ५००० हजारका दरले…








