चन्द्रकोटमा शिक्षकको तालिम समापन

श्रीराम गौतम असार १६ चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजनामा बिज्ञान बिषय अध्यापनरत शिक्षकहरु तथा आधारभूत तह (कक्षा १-५) मा अध्यापनरत शिक्षकहरुका लागि मिति २०८० असार १४ गतेदेखि संचालित ३ दिने ICT सम्बन्धी तालिम एवम् नेपाली र सामाजिक विषय शिक्षकको विषयगत गोष्ठी…








