मदन भण्डारीको ७१औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७१औँ जन्मजयन्ती मनाइँदैछ। जन्मजयन्तीका अवसरमा एमाले र उसका विभिन्न भात्री जनसंगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको मैवाखोला गाउापालिका–२ ठोट्नेमा भएको थियो। नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका…








