नयाँ मन्त्रीमण्डलका मन्त्रीहरु

फागुन २४ सत्ता समीकरण बदलिएसँगै बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‍ विस्तार भएको छ। उक्त मन्त्रिपरिषद्‍मा १६ मन्त्री थपिएका छन्। उनीहरूलाई शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्। नेकपा एमालेका रघुवीर…

गुल्मीदरबार गाउँपालिका द्वारा अविवाहित नागरिकालाई सम्मान तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सप्पन्न

  गुल्मीदरबार गाउँपालिका द्वारा अविवाहित नागरिकालाई सम्मान तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सप्पन्न । नवीन कार्की  गुल्मी गुल्मीको गुल्मीदरबार गाउँ पालिकाले विभिन्न कारणले अविवाहित महिला र पुरुषलाई जनही मासिक एक हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।…

रुरु धाममा दुई पालिकाको साझेदारीमा बन्ने भयो बिश्राम स्थल ,स्थलको आज शिलान्यास

फागुन   २२  रुरु रूरूक्षेत्र गाउँपालिका र अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको लागत साझेदारीमा पवित्र तिर्थस्थल रुरुक्षेत्र गाउँपालिका १ रिडीधाममा दाहसंस्कार कार्य गर्न आउनुहुने मलामीहरूको सुविधाको लागी रूरूक्षेत्र-छत्रदेव विश्रामस्थल (शौचालय, खानेपानी र बस्नेस्थल) को आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । कार्यक्रममा…

महाशिव रात्रीको अवसरमा होटल पौवामा धार्मिक कार्यक्रम आयोजना हुदै

चुरामणि तिमिल्सिना  फागुन २२रिडी शिवरात्रीको अवसरमा पौवा रेसुङ्गाले ग्राहक नचाउदै होटेल पौवाले शिवरात्री को अवसरमा होटेलमा आउने पाहुनाहरुलाइ भजन किर्तनमा नचाउने भएको छ ।शिवरात्रीका दिन पौवाका १२ वटै शाखामा विशेष पुजाआजा गर्दै दिउँसो देखिनै भजन किर्तन कार्यक्रम राखियको होटेल पौवा…

तानसेन नगरपालिकाकाे आयोजनामागरिएको प्रथम तानसेन महोत्सव-२०८०सुरु

नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिकाको आयोजनामा टुँडिखेलमा हुने प्रथम तानसेन महोत्सव- २०८० आजदेखि सुरू भएको छ । दस महिनापछि फेरि पाल्पाको तानसेबजार उत्सव मय छ । बच्चा देखि बृद्धबृद्धा सम्म सबैका लागि उत्सव बनेको याे तानसेन महोत्सव उत्सवमय हुँदै छ…

गुल्मी जिल्लाकै नमुना कार्य ग्रामीण अल्ट्रासाउन्ड सेवासहित गर्भवती सुत्केरी कोशेली भेट कार्यक्रम

चुरामणि तिमिल्सिना   फागुन  १८ गुल्मी सत्यवती गाउँपालिका गुल्मीकी उपाध्यक्ष निरमाया तरामुले निति तथा कार्यक्रममा उल्लेख गरिएको एक कार्यक्रम गर्भवती तथा सुत्केरीसंँग उपाध्यक्ष भेटघाट कार्यक्रम अल्ट्रासाउन्ड सेवा सहित कोशेली भेटघाट कार्यक्रम सत्यवती गाउँपालिका वार्ड नं ५ जहाँ शुन्य होम डेलिभरी कार्यक्रम…

रिब्दीकोटमा अध्यक्षको तलव भत्ताबाट विपन्न परिवारको स्वास्थ्य बीमा

पाल्पा । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले आफूले पालिका अध्यक्षको रुपमा रहँदा पाउने तलव भत्ताको रकमबाट पालिकाभित्रका ६५ परिवार बिपन्न नागरिकहरुको स्वास्थ्य बीमा गरिदिनुभएको छ । अध्यक्ष कार्कीले निर्वाचनको समयमा नै आफूले पाउने सेवा सुविधा जनताकै सेवामा खर्च गर्ने…

स्थानीय कच्चापदार्थबाट मसला बनाउँदै माथागढी

  पाल्पा । माथागढी गाउँपालिकाले स्थानीय कच्चा पदार्थहरुबाट निर्मित मसला उत्पादन बजारीकरण र ब्रान्डिङ कार्यक्रमलाई अगाडि बढाउने भएको छ । प्रारम्भिक चरणमा माथागढी–कसेनीमा दालचिनी र प्रसोधन तथा मसला उद्योगको स्थापना गरिएको छ । गत आर्थिक वर्षमा उक्त भवन निर्माणसँगै प्रसोधन…

मगर एकता दिवस बगनासकाली चिलाङ्दीमा पनि सम्पन्न

पाल्पा । ४२ औं मगर एकता पाल्पा जिल्लाभर बिभिन्न कार्यक्रमका साथ मनाइएको छ । दिवसका अवसरमा पाल्पाका १० वटै पालिकाहरुले स्थानीय बिदा दिएका थिए । बगनासकाली गाउँपालिकाको चिलाङ्दीमा पनि ४२ औं मगर दिवस कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर…

मगर एकता दिवसः भोलि पाल्पा जिल्लाभर बिदा

पाल्पा । मगर एकता दिवसः भोलि पाल्पा जिल्लाभर बिदाको घोषणा गरिएको छ । जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाले स्थानीय बिदाको घोषणा गरेका हुन् । नेपाल मगर संघ स्थापना भएको दिनलाइ मगर समुदायले एकता दिवसका रूपमा मनाउने गरेका छन् ।…