वैदेशिक रोजगारीबाट फर्केका खैरेनिका भण्डारी दुग्ध व्यवसायमा रमाउदै

चुरामणि तिमिल्सिना असार २४ दैनिक रुपमा नेपाली युवाहरू बिदेश पलायन भैरहेको अहिलेको अवस्थामा अर्काको जमिनमा रगत र पसिना बगाउनु भन्दा परिवारको साथमा बसि आफ्नै माटोमा दु:ख गर्नुपर्छ भन्दै वैदेशिक रोजगारलाई चट्क्कै छोडेर नेपाल फर्किनु भएका गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा…







