औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको बैठक रेसुङ्गामा र जिल्ला साधारणसभा तम्घासमा सम्पन्न

औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको बैठक रेसुङ्गामा र जिल्ला साधारणसभा तम्घासमा सम्पन्न । राम कृष्ण कंडेल बैशाख २९ गुल्मी । नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रदेश स्तरीय पुर्ण बैठक गुल्मीको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गा यज्ञशालामा शुक्रबार साझ…







