रिडी माध्यमिक बिद्यालयमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

चुरामणि तिमिल्सिना बैशाख १८ रिडी माध्यमिक बिद्यालय रिडी गुल्मीमा निशुल्क स्वास्थ शिविर कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका पुर्व प्रधानाध्यापक स्व : दिवाकर ज्ञवालीको स्मृतिमा उहाँका परिवारबाट दिवाकर स्मृति प्रतिष्ठान नेपालको आयोजनामा कार्यक्रम गरिएको हो । बिद्यालयका शिक्षक बिद्यार्थी तथा…







