बजारमा दैनिक उपभोग्य खाद्यान्नमा मूल्यवृद्धि,गुल्मीका नागरिक पनि मारमा

बजारमा दैनिक उपभोग्य खाद्यान्नमा मूल्यवृद्धि,गुल्मीका नागरिक पनि मारमा । हुमाकान्त पोख्रेल असोज ७ गुल्मी चाडपर्व नजिकिएसँगै बजारमा दैनिक उपभोग्य खाद्यान्नमा मूल्यवृद्धि भएको छ । पछिल्लो केहि दिन यता दैनिक उपभोग्य खाद्यान्नमा भएको मूल्य बृद्धिले गर्दा गुल्मीका नागरिक पनि मारमा परेका…

आन्दोलनमा रहेका शिक्षक र र सरकारबीच आज पनि वार्ता हुँदै

आन्दोलनमा रहेका शिक्षक र र सरकारबीच आज पनि वार्ता हुँदै । असोज ५ शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै असोज ३ गतेदेखि आन्दोलनमा रहेका शिक्षक र र सरकारबीच आज पनि वार्ता हुँदैछ। हिजो बिहिबार भएको वार्ता निश्कर्षविहीन भएपछि आज वार्ता हुन लागेको…

संविधान दिवसको अवसर पारेर रुरुक्षेत्र गाउँपालिका तिज गीत प्रतियोगिता

चुरामणी तिमिल्सिना भाद्र ४ संविधान दिवसको अवसरमा गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा तिजगीत प्रतियोगिता आयोजना गरिएको हो । ७ समुहको सहभागीता रहेको प्रतियोगितामा प्रगतिशिल आमा समुह बलेट्क्सार प्रथम रेन्बो इंग्लिस बोडिङ स्कुल द्वितिय प्रगतिशिल स्वास्थ आमा समुह ले तृतीय स्थान हासिल…

प्राविधिक समस्या नभए आज रुरु कालीगण्डकी अन्लाईन तीज नृत्यको नतिजा सार्वजनिक गरिने

भाद्र  ३० महिलाहरुको महान चाड हरितालिका तिजको पावन अवसरमा बिगत ३ वर्ष देखि रुरु क्षेत्र बाट सन्चालन भएको तेस्रो रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०८० को नतिजा आज साझ कुनै प्राबिधिक समस्या नआयमा अन्लाईन मार्फत सार्वजनिक गरिने रुरु सन्चारका…

आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि मनाईदै

आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि मनाईदै । भदौ २९ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। यो वर्ष ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको हो। नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई…

रैनादेवीमा सरकारी तलव खानेका बालबच्चा सरकारीमै पढाउन परिपत्र

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले जनप्रतिनिधि, सरकारी कर्मचारी तथा शिक्षकले आफ्नो र आफ्नो संरक्षणमा रहेका बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउने बिषयको परिपत्र गरेको छ । यसरी सरकारी तलव खाने जनप्रतिनिधि कर्मचारीहरुलाई सरकारी बिद्यालयमै आफ्ना छोराछोरी पठाउने विषयमा निर्णय गर्ने रैनादेवी जिल्लामै…

धुर्कोट गाउपालिका ०२ पिपलधारामा साबिक वडा स्तरीय तिजगित सम्पन्न

धुर्कोट गाउपालिका ०२ पिपलधारामा साबिक वडा स्तरीय तिजगित सम्पन्न बिष्णु कुवर धुर्कोट नयाँगाउँ गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ०२ पिपलधारामा साविकको वडास्तरीय तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । पिपलधारा कृषि तथा पसु बिकास महिला सहकारी को आयोजना र वडा…

रुरुक्षेत्र गाउँपालिकाले विद्युत सेवा चुस्त बनाउने

रुरुक्षेत्र गाउँपालिकाले विद्युत सेवा चुस्त बनाउने । भदौ २७ गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्रको विद्युत बिग्रिएको भए वडा कार्यालयमा गुनासो टिपाउन आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाले आफ्नो टोल समुदायमा विद्युतको तारहरु चुडिएको, खुकुलो भएको, काठको पोलहरु…

स्वर्गिय सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार गरिने

स्वर्गिय सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार गरिने । भदौ २६ संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि बिहीबार ११ बजे गरिने भएको छ। पार्टी सचिव गगन विष्टले नेम्वाङको अन्त्यष्टि बिहीबार ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने जानकारी…

स्वास्थ्यकर्मी क्षेत्री द्वारा जन्म दिनका अवसरमा फलफुल वितरण गुल्मी

चुरामणि  तिमिल्सिना  भदौ  २४ स्वास्थ्यकर्मी क्षेत्री द्वारा जन्म दिनका अवसरमा फलफुल वितरण गुल्मी। स्वास्थकर्मी उषा क्षेत्रीले आफ्नो जन्म दिनको अवसरमा रुरु क्षेत्रका वृद्धवृद्धा,असाय, गुरुजनलाई फलफुल वितरण गर्नु भएको छ । सुध्दोदन गाउँपालिका रुपन्देही निवासी उहाँ हाल गुल्मीको छत्रकोट गाउँपालिका वडा…