बुटवललाई हरियाली बनाउन ४५ दिने अभियान

कपिल ज्ञवाली साउन ६ गते बुटवल रुपन्देहीको बुटवल उपमहानगरपालिकाले यहाँको हरियाली कायम गर्न सडक सरसफाइ तथा वृक्षरोपण अभियान थाल्ने भएको छ । साउन १५ गतेदेखि सुरु हुने अभियान अन्तर्गत मुख्य सडकका डिभाइडरमा विरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने उपमहानगरपालिकाका…








