रुरुक्षेत्र गाउँपालिका गुल्मीले एक साथ गर्यो १० उत्कृष्ट फरक फरक बिधाका कृषकलाई सम्मान , सम्मान पाउदा कृषकमा खुशीयाली

भुवन भुसाल, गुल्मी / चुरमणि तिमिल्सिना असार १ गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले उत्कृष्ट किसानहरुलाई सम्मान गरेको छ । पालिकामा व्यवसायिक रुपमा कृषि गरिरहेका किसानहरु मध्य बाट उत्कृष्ट छनोट गरी सम्मान गरिएको हो । किसानहरुलाई नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै…








