रिडी मा.वि मा बिदाइ कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना बैशाख १५ रिडी माध्यमिक बिद्यालय रिडी गुल्मीमा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ का बिद्यार्थीहरुले कक्षा १२ का बिद्यार्थीहरुलाई औपचारिक कार्यक्रमका साथ सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रमको आयोजना गरिएको हो। कक्षा ११ का छात्र धन बहादुर…

चन्द्रकोट गाउँपालिका वडा न ७ रुपाकोटमा तालिमको उत्घाटन सत्र सम्पन्न

गाउँपालिका पेज नेपाल सरकार उद्योग बाणीज्य तथा आपुर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मी मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत चालू आर्थिक बर्षमा संचालित आवश्यकता पहिचानका आधारमा पुर्नताजगी तथा स्तोरन्नति तालिम अन्तर्गत वडा नं. ७…

चन्द्रकोट ७ रुपाकोटमा तालिमको उत्घाटन सत्र सम्पन्न

गाउँपालिक पेज नेपाल सरकार उद्योग बाणीज्य तथा आपुर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मी मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत चालू आर्थिक बर्षमा संचालित आवश्यकता पहिचानका आधारमा पुर्नताजगी तथा स्तोरन्नति तालिम अन्तर्गत वडा नं. ७…

गुल्मीमा जिप दुर्घटनामा १ को मृत्यु

गुल्मीको दर्लिङ्गबाट बडिगाडको भिमगिठे तर्फ आउदै गरेको लु १ च ९९११ को डबल क्याप जिप दर्लिङ्गको दुनाममा गए राती दुर्घटना भएको छ। दुर्घटनामा परि सह चालक बडिगाड गाउँपालिका ९ बल्गासका १८ वर्षीय किशोर केसीको घटना स्थलमै मृत्यु भएको छ भने…

छत्रकोटका युवा नेता न्यौपानेले गरे नेकपा एमाले परित्याग

युवा संघ गुल्मी कमिटीका पुर्व सचिव तथा पालिका कमिटी सचिवालय सदस्य राम कृष्ण न्यौपानेले आफ्नो सामाजिक सन्जाल बाट विभिन्न बुदामा उल्लेख गर्दै आफुले काम गर्दै आयको पाटि नेकपा एमाले आजै बाट छोडेको प्रेस बक्तब्यमा मा उल्लेख गरेका हुन । करिव…

छत्रकोटका न्यौपानेले गरे नेकपा एमाले छोडेको घोषणा गरेका छन

युवा संघ गुल्मी कमिटीका पुर्व सचिव तथा पालिका कमिटी सचिवालय सदस्य राम कृष्ण न्यौपानेले आफ्नो सामाजिक सन्जाल बाट विभिन्न बुदामा उल्लेख गर्दै आफुले काम गर्दै आयको पाटि नेकपा एमाले आजै बाट छोडेको प्रेस बक्तब्यमा मा उल्लेख गरेका हुन । करिव…

रुरु धाममा तीर्थयात्रीको संख्यामा वृद्धि

चुरामणि तिमिल्सिना  बैशाख   १३ रुरु धाम पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक एतिहासिक एवम् पर्यटकीय पवित्र तीर्थ स्थल रुरु क्षेत्र धाममा केही समय यता देखि आन्तरिक तथा बाहय पर्यटक तथा तीर्थ यात्री बढेका छन। कालीगण्डकी नदिमा स्नाम…

रिब्दीकोट कालिका मा .वि मा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  चुरामणि   तिमिल्सिना  बैशाख १२   रिब्दीकोट गाउँपालिका वडा नम्बर ७ बतासेको कालिका माद्यामिक बिद्यालयले स्वर्ण महोत्सवको उपल्यक्षमा रिब्दीकोट गाउँपालिका स्तरिय हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोलख बहादुर कार्की को अध्यक्षतामा सन्चालित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष…

रुरुक्षेत्र गाउँपालिका पुर्ण खोप घोषणा

रुरुक्षेत्र गाउँपालिका पुर्ण खोप घोषण इस्वरी बश्याल बैशाख १०,गुल्मी   रुरुक्षेत्र गाउँपालिका गुल्मीलाई आज एक औपचारिक कार्यक्रमका बिच पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ ।   कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक यदु ज्ञवालीले पुर्ण खोप सुनिश्चितताको…

रुरु क्षेत्र गाउँपालिकामा ७ दिने बाल बिकास सहजकर्ताको तालिमको उत्घाटन

चुरामणि तिमिल्सिना  बैशाख  १२ रुरु क्षेत्र गाउँपालिका बलेटसार गुल्मीमा वालविकास सहजकर्ता शिक्षकहरुको लागि ७ दिने क्षमता विकास तालिमको औपचारिक रूपमा उत्घाटन गरिएको छ। ।उत्घाटन सत्रमा गाउँपालिका अध्यक्ष अध्यक्ष यदु ज्ञवाली,उपाध्यक्ष मिनादेवी गौतम,प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल,गाउँ शिक्षा समितिका सदस्यहरु शेषनारायण…