गुल्मीदरबार गाउँपाालिकामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

वैशाख १४ गुल्मीदरबार गाउँपाालिका गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वडा नम्बर ३ गौंडाकोट राजाका २९ वर्षीय अनिलराज घर्तीको दुर्घटना मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, गौंडाकोटबाट बिरवासतर्फ आउदै गरेको लु ३५…







